→‎अर्थ: // Edit via Wikiplus
चिनो: आमसन्देश वितरण
पङ्क्ति ९:
::{{U|Saroj Uprety}} धन्यवाद! तर साविक नेपाली शब्द हो कि short cut हो गाविस जस्तो? Like साविक: सामुदायिक विकास कमिटी or something like that?---[[User:Raju Babu|&nbsp;👤<span style="background:transparent;padding:4px;color:blue;text-shadow:grey 0.2em 0.2em 0.3em">'''Raju'''</span>]][[user talk:Raju Babu|💌]] १३:१५, १८ नोभेम्बर २०२० (नेपाली समय)
:::@[[प्रयोगकर्ता:Raju Babu|Raju Babu]] यो सर्टकट होईन। कृपया अधिक जानकारीको लागि [[en:wikt:साबिक़|साबिक़]] हेर्नुहोस्। [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १३:२१, १८ नोभेम्बर २०२० (नेपाली समय)
 
== विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा ==
 
नमस्ते {{PAGENAME}} ज्यू,<br>
विकिमिडिया रणनीति अभियानको [[:m:Strategy/Wikimedia movement/2018-20/Transition/Global Conversations|विश्वव्यापी वार्तालाप]] यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य [[:m:User:Marajozkee|राजीव दत्त]]सँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।<br>
* मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
* दर्ता गर्नुहोस्: [https://docs.google.com/forms/d/e/1FAIpQLSdqF5iHzdcth-bxAqNT-sXmaS4jHn4rdKVQ3yU86bT5CbF0wQ/viewform?vc=0&c=0&w=1&flr=0&urp=gmail_link&gxids=7628 गुगल फर्म]
नेपाली विकिपिडिया समुदायको तर्फबाट- [[User:Biplab Anand|बिप्लब आनन्द]]
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/lists&oldid=937052 -->