"गिद्ध" का संशोधनहरू बिचको अन्तर

Replacing Eagle_beak_sideview_A.jpg with File:Vulture_beak_sideview_A.jpg (by CommonsDelinker because: File renamed: Criterion 3 (obvious error) · This is a griffon vulture (Gyps fulvus), not
सा clean up, removed: {{चराहरू}} स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ११:
[[Cathartidae]]
}}
 
 
[[Image:Vulture 19o05.jpg|thumb|Griffon Vulture soaring]]
Line १९ ⟶ १८:
गिद्धको परिचय
 
सामान्यतया गिद्धलाई हिंसक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेर्ने गरिन्छ। तर सिनोमा गिद्ध लुछाचुँडी गरिरहेको गिद्धको चर्तिकला, आकासमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणिय महत्त्वलाई हेर्यौभने त्यस्तो कदापि लाग्दैन। शिकारी चरा भएपनि गिद्ध आफैले शिकार नगरी केवल मरेका जनावरका मासु अर्थात सिनो मात्र खान्छन त्यसैले गिद्धहरु कसिमा अहिंसाका पुजारी हुन्। सिनो खाई हाम्रो वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई 'प्रकृतिको कुचिकार' भनिन्छ पर्यावरणिय चक्र सनातन, खाद्यसृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो। सिनोको कुशलतापुर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावमा सिनोमा भुस्याहा कुकुर, स्याल, मुसा र जिल्लाको संख्यामा बृद्धि हुन्छ। फलस्वरुप मानिसमा रेलिजन, प्लेन, हैजा , आउँ, झाडापखाला र पशुचौपायाहरूमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरूको संक्रमणले महामारीको रूप लिनसक्छ। एक अध्ययन अनुसार एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर बराबर सिनो सफाइमा योगदान पुर्याउँछ। गिद्ध पर्यावरणीय चक्र र सनातन खाद्धसृङ्खला सन्तुलन र गतिशीलताको संवाहकका साथै पारिस्थितिकीय स्वस्थताको सूचक पनि हो। धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुजिन्छ। रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउँन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ। नेपालमा माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बतीय मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई सुनाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रूपमा पुज्ने गर्छन्। विश्वमा २३ प्रजाति र नेपाल लगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरु पाइन्छन्।
 
 
‍‍
Line २६ ⟶ २४:
==गिद्ध प्रजनन् केन्द्र==
 
नेपाल पन्छी सघं,प्राकृतिक संरक्षण कोष, चिनारीको प्राविधिक पक्ष र दातृ निकायको सहयोगमा सन्चालित गिद्ध प्रजनन केन्द्र चितवनको कसरा स्थापित छ। दुर्लभ भएको गिद्ध रक्षाका लागि वि.स. २०६५ सालमा गिद्ध प्रजनन केन्द्रको स्थापना गरिएको हो। सन् २००८ मा १४ वटा डंगर गिद्ध कास्कीको हेम्जाबाट ल्याइएको थियो। दोस्रो चरणमा रूपन्देही,कपिलवस्तु,र दाङबाट ३०,र तेस्रोचरणमा २० वटा गिद्धको बच्चा पालिएको छ। हाल यो प्रजनन केन्द्रमा ५७ वटा गिद्ध छन्।<ref name="">हाका-हाकी, बैसाख, २०७१</ref>
==यो पनि हेर्नुहोस्==
{{गिद्ध गरुड चिल बाजहरू}}
{{चराहरू}}
 
==सन्दर्भ सामग्रीहरू==
Line ३६ ⟶ ३३:
==बाहिरी लिङ्कहरू==
{{Commonscat|Accipitridae}}
 
 
 
[[श्रेणी:नेपाली चरा]]
"https://ne.wikipedia.org/wiki/गिद्ध" बाट अनुप्रेषित