"बङ्गलादेशको स्वतन्त्रता युद्ध" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०२:
=== मुजिबुर-याह्या बैठक ===
 
जब पूर्वी पाकिस्तानका मानिसहरू स्वतन्त्रताको खोजीमा थिए तब याह्या खान ढाका आए रआउँदै सरकार गठन गर्ने र सत्ता हस्तान्तरण गर्ने सम्बन्धमा शेख मुजीबसँगमुजिबसँग छलफल गर्न सुरु गरेका थिए। तर सोही समयमा पश्चिम पाकिस्तानी सेनाले पूर्वी पाकिस्तानमा नरसंहार गर्ने तयारी गरिरहेको थियो। बलूचिस्तानका हत्यारा भनेर चिनिने जनरल टिक्का खानलाई पूर्वी पाकिस्तानको गभर्नरका रूपमा ढाका पठाइएको थियो तर पूर्व-पाकिस्तानी न्यायाधीशहरू, जस्टिस सिद्दिक लगायतले उनको शपथ लिन अस्वीकार गरिएकागरेका थिए। पश्चिम पाकिस्तानबाट पछि भारि मात्रामा सेना र हतियारहरू पूर्वी पाकिस्तानमा ल्याउन ल्याउन सुरु गरिएको थियो। मार्च १० देखि १३ बीच,मार्चको बीचमा पाकिस्तान एयरलाइन्सले अत्यावश्यक कुराको रूपमाएअरलाइन्सले पूर्वी पाकिस्तानमा "सरकारी यात्रीहरू" ढुवानी गर्न सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको थियो। प्राय: ती सबै "सरकारी यात्रीहरू" सेता पोशाक लगाएका पश्चिम पाकिस्तानी सैनिकसैनिकहरू थिए। गोला बारुद र हतियारले भरिएको एमभी स्वाट नामक पाकिस्तानी पानीजहाज चट्टोग्राको[[चट्टोग्राम]]को बन्दरगाहमा ल्याइएको थियो तर बन्दरगाहामा काम गर्नेहरूले सामानहरू उतार्न अस्वीकार गरेका थिए। पूर्वी पाकिस्तान राइफल्स नामक एक समूहले बङ्गाली प्रदर्शनकारीहरूलाई गोली हान्न अस्वीकार गरे जसकारण बङ्गाली सेनाले विद्रोहको सुरुवात गरेका थिए। धेरै आशाहरूको बाबजुद पनि, मुजिबुर-याह्या बैठक सफलअसफल हुनबनेको सकेन।थियो। मार्च २५ को रात, पाकिस्तानकापाकिस्तानी राष्ट्रपति याह्या खानले पश्चिम पाकिस्तानी सेनालाई पूर्वी पाकिस्तान र सर्वसाधारणहरूलाई मार्नका लागि हरित सङ्केत दिँदै साँझ तिर पश्चिम पाकिस्तानको लागि प्रस्थान गरेका थिए।
 
=== अपारेशन सार्चलाइट ===