"बङ्गलादेशको स्वतन्त्रता युद्ध" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३५:
== पृष्ठभूमि ==
 
बेलायती भारतको विभाजन अघि, लाहोर प्रस्तावकोप्रस्तावले सुरुमा हिन्दूहिन्दु-बहुसाङ्ख्यक राज्यहरूलाई ब्रिटिसबेलायती भारतको पूर्वी र उत्तरपश्चिम क्षेत्रहरूमा प्रस्तुत गरेको थियो।<ref>{{cite web|url=https://news.google.com/newspapers?id=78xTAAAAIBAJ&sjid=6DgNAAAAIBAJ&pg=1738,3655&dq=india+partition |title=Britain Proposes Indian Partition |work=The Leader-Post |date=2 June 1947 |access-date=11 June 2017}}</ref> एक स्वतन्त्र संयुक्त बङ्गला कोबङ्गलाको लागि प्रस्ताव सन् १९४६ मा प्रधानमन्त्री हुसेन शाहिदहोसेन सुरावर्डीसहिद द्वारासोहरावार्दीद्वारा प्रस्ताव गरिएको थियो तर औपनिवेशिक अधिकारीहरूले उक्त प्रस्तावको विरोध गरेका थिए।<ref>{{Cite web |url=https://news.google.com/newspapers?id=VbYqAAAAIBAJ&sjid=mGQEAAAAIBAJ&pg=1342,6305096&dq=india+partition |title=India Partition with Present Many Problems |work=Sarasota Herald-Tribune |date=8 June 1947 |access-date=11 June 2017}}</ref> पूर्वी पाकिस्तान पुनर्जागरणले पूर्वी ब्रिटिस भारतमा एक सार्वभौमिक राज्यराज्यको कोनिर्माणको निर्माणवकालत कोगरेको वकालत गरे।थियो।<ref>{{Cite web |url=https://news.google.com/newspapers?id=WPdUAAAAIBAJ&sjid=GZMDAAAAIBAJ&pg=7167,1795176&dq=india+partition |title=Problems of Partition |work=The Sydney Morning Herald |date=14 June 1947 |access-date=11 June 2017}}</ref> अन्ततः राजनैतिक वार्तालापले अगस्ट १९४७ मा दुई राज्य, पाकिस्तान र भारतको आधिकारिक रूपमा विभाजन गरेको थियो जसले पाकिस्तानमा मुस्लिम र भारतमा हिन्दुहरूका लागि स्थायी घरहरू प्रदान गर्‍यो।गरेको थियो।<ref>{{Cite web|url=http://www.gendercide.org/case_bangladesh.html |title=Gendercide Watch: Genocide in Bangladesh, 1971 |website=gendercide.org |archive-url=https://web.archive.org/web/20120721230201/http://www.gendercide.org/case_bangladesh.html |archive-date=21 July 2012 |url-status= |access-date=11 June 2017 }}</ref> ब्रिटिस भारतको विभाजन पछि पाकिस्तानका प्रशासकीय राज्यहरू दुई भौगोलिक र सांस्कृतिक रूपमा विभाजित भएका थिए।<ref>{{cite web|url=http://countrystudies.us/bangladesh/21.htm|title=Bangladesh – The Zia Regime and Its Aftermath, 1977–82|website=countrystudies.us|archive-url=https://web.archive.org/web/20161113093702/http://countrystudies.us/bangladesh/21.htm|archive-date=13 November 2016|url-status=|access-date=11 June 2017}}</ref> पश्चिमी क्षेत्र लोकप्रिय थियो (एक अवधिकोसमयकालका लागि पनि आधिकारिक रूपमा) जुन पछि पश्चिम पाकिस्तानक‍ो रूपमा स्थापना भयो भने पूर्वी क्षेत्र (हाल बङ्गलादेश) पूर्वी पाकिस्तानक‍पाकिस्तानको रूपमा स्थापना भयो।भएको थियो।<ref name="epw">{{cite journal |last=Bose |first=Sarmila |date=8 October 2005 |title=Anatomy of Violence, Analysis of Civil War in East Pakistan in 1971 |url=http://www.epw.org.in/showArticles.php?root=2005&leaf=10&filename=9223&filetype=html |journal=Economic and Political Weekly |volume=40 |issue=41 |archiveurl=https://web.archive.org/web/20070301084941/http://www.epw.org.in/showArticles.php?root=2005&leaf=10&filename=9223&filetype=html |archivedate=1 March 2007 |accessdate=27 July 2015}}</ref> यद्यपि दुई क्षेत्रहरूको जनसङ्ख्या लगभग बराबर भएता पनिभएतापनि राजनीतिक शक्ति पश्चिम पाकिस्तानमा केन्द्रित थियो भने पूर्वी पाकिस्तान आर्थिक रूपले शोषण भइरहेको थियो जहाँ धेरै समस्याहरू आइलाग्थ्यो।आइलाग्ने गरेको थियो। पछि यी दुई प्रशासकीय क्षेत्रहरूको असमानता मिलाउनमिलाउने कार्य एक चुनौतीको रूपमा देखिएकोदेखा पर्न सुरु भएको थियो। २५ मार्च १९७१ का दिन भएको चुनावचुनावमा पूर्वी पाकिस्तानको एक राजनितीक दल अवामीआवामी लिगले जितेता पनि पश्चिम पाकिस्तानद्वारा पूर्वी पाकिस्तानलाई शासन सत्ता चलाउन बहिस्कार गरिएको थियो।<ref name=":1">{{cite web |url=https://news.google.com/newspapers?id=Rk4fAAAAIBAJ&sjid=jtEEAAAAIBAJ&pg=2676,6420028&dq=east+pakistan+independence |title=Civil War Rocks East Pakistan |work=Daytona Beach Morning Journal |date=27 March 1971 |access-date=11 June 2017}}</ref> पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तान बीच बढ्दो राजनीतिक असमानता र सांस्कृतिक राष्ट्रियता क्रान्तिकारी प्रकसीकरणीय शक्तिले गर्दा पश्चिम पाकिस्तानले अपारेसन सार्चलाइटको योजना बनाएको थियो। पाकिस्तान सेनाद्वारा हिंस्रक दमनको नेतृत्व मानेतृत्वमा अवामी लिगका नेता [[शेख मुजिबुर रहमानलेरहमान]]ले २६ मार्च १९७१ का दिन पूर्वी पाकिस्तानलाई स्वतन्त्र बङ्गलादेशको[[बङ्गलादेश]]को रूपमा घोषणा गरेका थिए। यस कदमलाई अधिकांश बङ्गालीहरूले समर्थन जनाएता पनि इस्लामी र बिहारीहरूले यसको विरोध गर्दै पाकिस्तानी सेनाको पक्ष लिन सुरु गरेका थिए।<ref>{{Cite journal|last=Bose|first=Sarmila|date=8 October 2005|title=Anatomy of Violence: Analysis of Civil War in East Pakistan in 1971|url=http://www.politics.ox.ac.uk/materials/profile_materials/sbose-anatomy_of_violence-epw_v_40_no_41_2005.pdf|journal=Economic and Political Weekly|page=4463}}</ref> पाकिस्तानी राष्ट्रपति याह्या खानले पाकिस्तानी सेनालाई गृहयुद्ध सुरु गरेर पाकिस्तानी सरकारको अख्तियार फिर्ता लिन आदेश दिएका थिए भने यस गृहयुद्धका कारण शरणार्थीहरू समुद्री किनारमा घर बसाल्न बाध्य बनेका थिए (त्यतिखेर करिब १० करोड अनुमान गरिएको) र पछि भारतको पूर्वी प्रदेशहरूमा भिषण बाढी आएका कारण कयौँ मानिसहरू विस्थापित भएकातथा घरवारविहीन हुन पुगेका थिए।<ref>{{Cite news|url=http://indianexpress.com/article/research/refugees-in-india-partition-bangladesh-war-tibet-occupation-sri-lankan-tamils-rohingyas-mynamar-world-refugee-day-five-human-influxes-that-have-shaped-india-2864449/|title=World Refugee Day: Five human influxes that have shaped India|date=20 June 2016|work=The Indian Express|access-date=11 June 2017}}</ref><ref>{{Cite news|url=http://content.time.com/time/magazine/article/0,9171,910155-2,00.html|title=The World: India and Pakistan: Over the Edge|date=13 December 1971|work=Time|access-date=11 June 2017|archive-url=https://web.archive.org/web/20110523003701/http://www.time.com/time/magazine/article/0%2C9171%2C910155-2%2C00.html|archive-date=23 May 2011|url-status=|issn=0040-781X}}</ref> बढ्दो मानवीय र आर्थिक सङ्कट सामना गर्दै भारतले मुक्तिवाहिनी नामक बङ्गलादेशी प्रतिरोध सेनालाई सक्रिय सहयोग र सङ्गठित गर्न सुरु गरेको थियो।
 
=== भाषा विवाद ===
[[File:Shaheed minar Roehl.jpg|thumb|भाषा आन्दोलन स्मारक]]
 
सन् १९४८ मा पाकिस्तानका तत्कालीन जनरल मुहाम्मदमहम्मद आली जिन्नालेली जिनाहद्वारा मात्र [[उर्दू भाषालाईभाषा]]लाई पाकिस्तानको सङ्घीय भाषा हुनेछ भनि घोषणा गरेका थिए। यद्यपि उर्दू ऐतिहासिक रूपमा उपमहाद्वीपको उत्तर, मध्य र पश्चिमी क्षेत्रमा मात्र प्रचलित भाषा थियो जबकि पूर्वी बङ्गालमा बङ्गालीहरूको मातृभाषा बाङ्ला[[बङ्गली भाषा|बङ्गला]] थियो जुन दुई भारतीय-युरोपेली भाषाहरूको महत्त्वपूर्ण भाषाहरू हुन्।<ref>{{cite web|url=http://en.banglapedia.org/index.php?title=भाषा आन्दोलन|title=Language Movement |website=बाङ्लापिडिया|access-date=11 June 2017|url-status=dead|archive-url=https://web.archive.org/web/20160307033428/http://en.banglapedia.org/index.php?title=Language_Movement|archive-date=7 March 2016}}</ref><ref>{{Cite book|url=https://books.google.com/books?id=2BKzbHnFTfEC&lpg=PP1&pg=PA158#v=onepage|title=Sociolinguistics and Language Education|last=Hornberger|first=Nancy H.|last2=McKay|first2=Sandra Lee |year=2010 |publisher=Multilingual Matters|isbn=9781847694010|location=|pages=158|language=अङ्ग्रेजी}}</ref> पाकिस्तानकापाकिस्तानमा बाङ्लाबङ्गला मातृभाषा हुने मानिसहरूको सङ्ख्या देशको ३० प्रतिशत थिए। भाषा सम्बन्धि त्यस सरकारी अडानले पूर्वी क्षेत्रको संस्कृति माथि दमन गर्ने प्रयासकोप्रयास रूपमा व्यापकगरेको रूपमा देखिनअनुमान थालेकोगरिएको थियो। पूर्वी बङ्गालका मानिसहरूले उनीहरूको मातृभाषा बाङ्लालाईबङ्गलालाई उर्दूउर्दुअङ्ग्रेजीअङ्ग्रेजीको साथसाथै सङ्घीय दर्जा दिने माग गरेका थिए।
पाकिस्तानमा भाषा आन्दोलन सन् १९४८ मा सुरु भएको थियो जब नागरिक समाजले बाङ्लाबङ्गला लिपिलाई मुद्रा र टिकटबाट हटाउने निर्णयलाई विरोध गरेको थियो जबकियद्यपि बेलायती राजको समयदेखिनै योचलनचल्तीमा प्रचलनमाल्याइएको रहेकोथियो। थियो।<ref>{{cite web|url=https://www.soas.ac.uk/languagecentre/languages/bengali/|title=SOAS Language Centre – Bengali Language Courses|website=soas.ac.uk}}</ref> सन्‌ १९७२ मा यो आन्दोलन चरम सीमामा पुगेको थियो जब २१ फेब्रुअरीमा प्रहरीले प्रदर्शनकारी, विद्यार्थी र सर्वसाधारणलाई गोली हान्दै कयौँको हत्या गरेका थिए। यो दिन बङ्गलादेशमा भाषा आन्दोलन दिवसको रूपमा मनाइदैमनाइँदै आएको छ।<ref>{{Cite web|title = International Mother Language Day|url = https://www.un.org/en/events/motherlanguageday/ |website=United Nations |access-date = 19 February 2016}}</ref> पछि सन् १९५२ मा भएको मृत्युको सम्झनामा युनेस्कोले २१ फेब्रुअरीलाई नोभेम्बर १९९९ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गरेको थियो।
 
=== असमानता ===
 
पूर्वी पाकिस्तानको जनसङ्ख्या पश्चिमको भन्दा बढी भएता पनि पश्चिम पाकिस्तानले विभाजित देशलाई राजनैतिक रूपमा दमन गर्दै साधारण बजेटबाट पश्चिम पाकिस्तानका लागि बढी रकम विनियोजन गर्ने गरेको थियो। पूर्वी पाकिस्तान पुरै पाकिस्तानको निर्माणको क्रममा आर्थिक हिसाबले पहिले नैपहिलेनै वञ्चित भइसकेको थियो तर पश्चिम पाकिस्तानको शासनमा यो आर्थिक असमानता मात्र उच्च भएको थियो।<ref name="Willem van Schendel 136">{{cite book |author=Willem van Schendel |title=A History of Bangladesh |url= https://books.google.com/books?id=7Y2bBQAAQBAJ |year=2009 |publisher=Cambridge University Press |isbn=978-0-511-99741-9 |page=136 }}</ref> विभिन्न कारकहरूले विकास नीतिहरूमा जानाजानी राज्य बीच भेदभाव मात्र समावेश गरेन तर देशको राजधानी र पश्चिम पाकिस्तानमा बढी आप्रवासी व्यवसायीको उपस्थितिले त्यहाँ सरकारको ठूलो रकम छुट्याएको तथ्यलाई पनि समेट्यो।समेटेको थियो। पूर्वी पाकिस्तानमा थोरै सङ्ख्यामा मात्रै स्वदेशी व्यवसायी, पर्याप्त श्रम अशान्ति र तनावपूर्ण राजनैतिक वातावरणका कारण पूर्वी पाकिस्तानमा विदेशी लगानी पनि कम रहेको थियो। पाकिस्तानी राज्यको आर्थिक दृष्टिकोण सहरी उद्योगतर्फ अग्रसर थियो जुन पूर्वी पाकिस्तानको मुख्यतया कृषि अर्थव्यवस्थासँग उपयुक्त थिएन।<ref name="Library">{{cite web|url=http://memory.loc.gov/cgi-bin/query/r?frd/cstdy:@field(DOCID+bd0139) |title=Library of Congress studies |publisher=Memory.loc.gov |date=1 July 1947 |accessdate=23 June 2011}}</ref>
 
बङ्गालीहरूलाई पाकिस्तानी सेनाको प्रतिनिधित्व गराइएको थियो। सशस्त्र सेनाका विभिन्न शाखामा बङ्गाली मूलका अधिकारीहरू सन् १९६५ सम्ममा कुल सेनाको ५ प्रतिशत मात्रै थिए। यी मध्ये केवल थोरै मात्रै सेनापतिको स्थानमा जो बहुमत प्राविधिक वा प्रशासकको भूमिकामा रहेका थिए।रहेको थियो। यस बाहेक पूर्वी पाकिस्तानमा अधिक सेनाको बाहुल्यता रहेता पनि यहाँका सेनाहरूले सैन्य खरिदको सुविधाबाट बञ्चित हुनु परेको थियो।<ref>{{cite web|url=http://www.defencejournal.com/2002/dec/demons.htm |title=Demons of December – Road from East Pakistan to Bangladesh |website=Defencejournal.com |access-date=23 June 2011 |archive-url = https://web.archive.org/web/20110609122558/http://www.defencejournal.com/2002/dec/demons.htm |archive-date=9 June 2011 |url-status=live}}</ref><ref>{{cite book |author=Rounaq Jahan |author-link=Rounaq Jahan |title=Pakistan: Failure in National Integration |publisher=Columbia University Press |year=1972 |pages=166–167 |isbn=978-0-231-03625-2 }}</ref> सन् १९६५ काश्मिरकोकाश्मीरको भारत पाकिस्तान युद्धले बङ्गालीहरूमा सैनिक असुरक्षाको भावनालाई पनि प्रकाश पारेको थियो किनकि द्वन्द्वको क्रममा कुनै पनि भारतीय प्रतिरोधलाई असफल तुल्याउन पूर्व पाकिस्तानी सेनालाई खटाइएको थियो जसमा मात्र १५ लडाकु विमानहरू रहेका थिए।
 
=== वैचारिक र साँस्कृतिक भिन्नता ===
 
सन् १९४७ मा बङ्गाली मुलका मुसलमानहरूले आफूलाई पाकिस्तानको मुसलमानको रूपमा चिनाएका थिए तर सन् १९७० को दशकमा पूर्वी पाकिस्तानका मानिसहरूले आफ्नो धार्मिक पहिचानलाई भन्दा बङ्गाली जातीयतालाई प्राथमिकता दिँदै धर्मनिरपेक्षता, लोकतन्त्र र समाजवाद जस्ता पश्चिमी सिद्धान्तहरू अनुसार समाजको चाहना गरेका थिए।<ref name="Willem van Schendel 183">{{cite book|author=Willem van Schendel|title=A History of Bangladesh|url=https://books.google.com/books?id=7Y2bBQAAQBAJ |year=2009 |publisher=Cambridge University Press|isbn=978-0-511-99741-9|page=183}}</ref> धेरै बङ्गाली मुसलमानहरूले पाकिस्तानी राज्यले लगाएको इस्लामिक दृष्टान्तको कडा विरोध गरेका थिए।<ref name="Haqqani2010">{{cite book|url=https://books.google.com/books?id=nYppZ_dEjdIC&pg=PA19|title=Pakistan: Between Mosque and Military |year=2010 |publisher=Carnegie Endowment|isbn=978-0-87003-285-1|pages=19–|author=Husain Haqqani}}</ref> पश्चिम पाकिस्तानका शासक अभिजात वर्गका अधिकांश सदस्यहरू पनि उदार समाजवादी धारणा राख्नेराख्नेहरूमा थिए तर पनि उनीहरूले साझा विश्वासलाई पाकिस्तानको सृष्टि र पाकिस्तानको बहु पहिचानलाई एकमा परिणत गर्ने गतिशील कारकको रूपमा बुझेका थिए।<ref name="Baxter 1997 70">{{cite book |last=Baxter |first=Craig |year=1997 |title=Bangladesh: From A Nation To A State |publisher=Westview Press |page=70 |isbn=978-0-813-33632-9 }}</ref><ref>{{Cite book|url=https://books.google.com/books?id=gK3d627xESAC&pg=PA24|title=Military Intervention and Secession in South Asia: The Cases of Bangladesh, Sri Lanka, Kashmir, and Punjab|last=Anne Noronha dos Santos|year=2007|isbn=9780275999490|location=|pages=24}}</ref>
 
दुई पाकिस्तान बीचको साँस्कृतिक र भाषिक भिन्नताले कुनै पनि धार्मिक एकतालाई पछाडि पारेको थियो।<ref>{{cite book|author=Willem van Schendel|title=A History of Bangladesh|url=https://books.google.com/books?id=7Y2bBQAAQBAJ |year=2009 |publisher=Cambridge University Press|isbn=978-0-511-99741-9|page=114}}</ref> बङ्गालीहरू आफ्नो संस्कृति र भाषामा ठूलो गर्व गर्थे जुन यसको बाङ्लाबङ्गला लिपि र शब्दावली पश्चिमी पाकिस्तानी अभिजात वर्गलाई अस्वीकार्य थियो जसलेभने विश्वास गर्छन् किउनीहरू यसमा पर्याप्त हिन्दूहिन्दु सांस्कृतिक प्रभाव रहेको छ।छ भनी।विश्वास गर्दथे। <ref name="Willem van Schendel 2009 117">{{cite book|author=Willem van Schendel|title=A History of Bangladesh|url=https://books.google.com/books?id=7Y2bBQAAQBAJ |year=2009 |publisher=Cambridge University Press|isbn=978-0-511-99741-9|page=117}}</ref> पश्चिम पाकिस्तानीहरू पूर्वीलाई 'इस्लामीकरण' गर्ने प्रयासमा बङ्गालीहरूले उर्दूउर्दु भाषा अपनाउँदै बोलीचालीको भाषा बनाएको हेर्न चाहन्थे।<ref name="Willem van Schendel 2009 117"/> भाषा आन्दोलनको घटनाले बङ्गालीहरूमा धर्मनिरपेक्ष आड लिइ राजनीतिको पक्षमा पाकिस्तानको साम्प्रदायिकतालाई त्याग्ने पक्षमा भावना उत्पन्न गराएको थियो भने अवामीआवामी लिगले यसको प्रचार प्रसार गर्न सुरु गर्दै पत्रिका मार्फत बङ्गाली पाठकहरूलाई धर्मनिरपेक्ष सन्देश प्रवाह गरेको थियो।<ref name=":0">{{Cite book|url=https://books.google.com/books?id=NsrfCgAAQBAJ&pg=PA168#v=onepage|title=Pakistan: From the Rhetoric of Democracy to the Rise of Militancy|last=|first=|publisher=Routledge|year=2012|isbn=9781136516412|location=|pages=168}}</ref>
 
धर्मनिरपेक्षताको विषयमा अवामीआवामी लिगको यस कदम मुस्लिम लिगको भन्दा पृथक् थियो।<ref name="RiazRahman2016">{{cite book|url=https://books.google.com/books?id=nC9-CwAAQBAJ&pg=PA46|title=Routledge Handbook of Contemporary Bangladesh |year=2016 |publisher=Routledge|isbn=978-1-317-30877-5|pages=46–|author1=Ali Riaz|author2=Mohammad Sajjadur Rahman}}</ref> सन् १९७१ मा पाकिस्तानको विरुद्ध बङ्गलादेशी मुक्ति सङ्ग्रामको नेतृत्व धर्मनिरपेक्षवादी नेताहरूले गरेका थिए र धर्मनिरपेक्षवादीहरूले बङ्गलादेशको विजयलाई धर्म केन्द्रित पाकिस्तानी राष्ट्रवादमा धर्मनिरपेक्ष बङ्गाली राष्ट्रवादको विजयको रूपमा स्वागत गरेका थिए।<ref name="Baxter2018">{{cite book|author=Craig Baxter|title=Bangladesh: From A Nation To A State|url=https://books.google.com/books?id=FJdNDwAAQBAJ&pg=PT10 |year=2018 |publisher=Taylor & Francis|isbn=978-0-813-33632-9|page=xiii}}</ref> पाकिस्तानको सरकारले मुस्लिम राज्यको लागि प्रयत्न गर्दा बङ्गलादेशमा धर्मनिरपेक्ष स्थापना भएको थियो।<ref>{{cite book|author=Willem van Schendel|title=A History of Bangladesh|url=https://books.google.com/books?id=7Y2bBQAAQBAJ |year=2009 |publisher=Cambridge University Press|isbn=978-0-511-99741-9|page=175}}</ref> बङ्गलादेशको विजय पछि अवामीआवामी लिगले धर्मनिरपेक्ष व्यवस्था निर्माण गर्ने प्रयास गर्दै पाकिस्तान समर्थक इस्लामी राजनैतिक दललाईदलहरूलाई राजनीतिक सहभागिताबाट प्रतिबन्ध लगाइएकोलगाइदिएको थियो।<ref name="Ahmed1998">{{cite book|author=Ishtiaq Ahmed|title=State, Nation and Ethnicity in Contemporary South Asia|url=https://books.google.com/books?id=czSm7cmhgA0C&pg=PA223|year=1998|publisher=A&C Black|isbn=978-1-85567-578-0|pages=223–}}</ref> पूर्वी पाकिस्तानी उलामाहरू पछि तटस्थ हुँदै पाकिस्तानी राज्यलाई समर्थन गरे किनभने उनीहरूले महसुस गरेका थिए किभने पाकिस्तानको विच्छेद इस्लामको लागि हानिकारक हुनेछ।हुनेछ भनी उनीहरूले आँकलन गरिसकेका थिए।
 
=== राजनीतिक भिन्नता ===
 
[[चित्र:৭ই মার্চে রেসকোর্সে ময়দানে ঐতিহাসিক ভাষণ দিচ্ছেন শেখ মুজিবুর রহমান.jpg|right|thumb|७ मार्च १९७१ का दिन रेसकोर्स मैदानमा लाखौँ मानिसको अगाडि बोङ्गोबोन्धुले एक ऐतिहासिक भाषण दिएका थिए]]
 
पूर्वी पाकिस्तानले पाकिस्तान भरिको जनसङ्ख्याको धेरै हिस्सा ओगटेता पनि राजनीतिक शक्ति पश्चिम पाकिस्तानीको हातमा रहेको थियो। जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्ने स्पष्ट प्रणालीले पूर्वी पाकिस्तानमा राजनीतिक शक्ति केन्द्रित हुने भएकोले पश्चिम पाकिस्तानी प्रतिष्ठानले "एक इकाई" योजना ल्यायो जसले पश्चिमी पाकिस्तानलाई एउटा प्रदेश मानिन्थ्यो। सन् १९५१ मा पाकिस्तानको पहिलो प्रधानमन्त्री लियाकत आली खानको हत्या पछि पाकिस्तानको नयाँ राष्ट्रपतिलाई राजनीतिक शक्तिले परिवर्तन गर्न थाल्यो जसले पाकिस्तानको गणतन्त्र भए पछि गभर्नर जनरलको पदलाई प्रतिस्थापित गर्‍यो र अन्ततः सेनाले पनि प्रतिस्थापन गरेको थियो।<ref name="pop">{{cite book|title=The Political System of Pakistan
|first=Khalid B.|last=Sayeed|publisher=Houghton Mifflin|year=1967|page=61}}</ref> सन् १९६४ मा पूर्वी पाकिस्तान आन्दोलनमा बङ्गाली हिन्दुलाई जातीय सफाया देखियो र सन् १९६९ को विरोध प्रदर्शनहरू पछि पाकिस्तानका राष्ट्रपति अयुब खानले राष्ट्रपति पदबाट राजिनामा दिएका थिए र पाकिस्तानी सरकारको प्रमुख पद सम्हाल्नका लागि पाकिस्तानी सेनाका प्रमुख याह्या खानलाई आमन्त्रण दिएका थिए जसकारण पछि याह्या खान पाकिस्तानको राष्ट्रपति बनेका थिए।