"प्रतापसिंह शाह" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: पृथ्वीनारायण शाहको मृत्यु भएपछि उनको जेष्ठ सुपुत्रका रूपमा प्...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
पृथ्वीनारायण शाहको मृत्यु भएपछि उनको जेष्ठ सुपुत्रका रूपमा प्रतापसिंह नेपालको राजा भए । २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिताझैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए । यिनको समयमा भुवनेश्वर, कविलासी, सप्तरी जस्ता ठाउँहरू नेपाल राष्ट्रमा गाभिएका थिए । ३ वर्षको छोटो शासन अवधि बित्न नपाउँदै यिनको देहान्न भयो । बहादुर शाहलाई विश्वास गर्न नसक्नु यिनको ठूलो भूल थियो ।
{{ठुटो}}