"महिला सशक्तिकरण" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ४:
 
महिलाहरुलाई विश्वभरमा धेरै चर्चाको विषय बनाइएको छ । त्यो एकमात्रै उदाहरण हो, महिला सशक्तिकरण ।महिला हिंसा अन्त्य र महिला अधिकारका पक्षमा काम गर्नका लागि आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम नगर परिषदबाट ल्याइएको छ । महिला हिंसा अन्त्य गर्नका लागि पहिलो कुरा महिलालाई सचेत बनाउनु आवश्यक छ । महिलाहरूको सशक्तिकरणका लागि चन्दननाथ नगरपालिकाले वार्षिक १० लाख रुपियाँ विनियोजन गरेको छ । महिला हिंसा अन्त्यका लागि महिलालाई सशक्तिकरण गर्ने र यस विषयमा नीति कार्यक्रम ल्याउन जोड दिने मेरो आगामी योजना रहेको छ ।
 
महिला सशक्तिकरण र उद्यमशीलता
प्रकाशित मिति
१८ माघ २०७६, शनिबार १२:०५
facebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonmessenger sharing buttonprint sharing button
 
सावित्रा दाहाल
नारी वा स्त्री भन्नाले मानवीय जैविक भिन्नतालाई जनाउँछ । छोरा÷छोरी वा पुरुष र स्त्रीलाई चिनाउने प्राकृतिक नैसगिक भेद नै जैविक लिङ्ग भेद हो । जुन मानिसले परिवर्तन गर्न सक्दैन । तर समाजद्वारा निर्धारण गरिएका महिला र पुरुषबीचका फरकफरक भूमिकालाई सामाजिक लिङ्गभेद भनिन्छ । जुन मानिसद्वारा सृजित हुन्छ र परिवर्तन गर्न सकिन्छ । महिला भएकै कारण स्त्री जातिले निर्वाह गर्नुपर्ने भूमिका र गर्नुपर्ने कामपनि उस्को क्षमता, पारिवारिक संरचना, शिक्षाको स्तर तथा उसको सामथ्र्यता आदिमा भर पर्दछ । जुन घरमा महिला हरेक पक्षले शसक्त छ भने निश्चय नै त्यस महिलाको निर्णयमा पहुँच हुन्छ ।
 
महिला सशक्तिकरण भन्नाले महिलाले आफूमा आइपर्ने विभिन्न समस्याहरूलाई आफै सजिलैसँग सामाधान गर्न सक्नु नै हो । अर्को शब्दमा भन्दा महिला सशक्तिकरण भन्नाले महिलालाई कुनै पनि विषयवस्तु बुझ्न सक्ने बनाउनु, त्यसलाई प्राप्त गर्न सक्ने बनाउनु साथै त्यसलाई सही रूपमा उपभोग गर्न सक्ने बनाउनु हो । महिला सशक्तिकरण एउटा यस्तो शक्ति हो जसले घरपरिवार, समाज र राष्ट्रमा ठूलो परिवर्तन ल्याउँछ । जुन देशका नारीहरू शिक्षित छन् त्यहाँ महिला विरुद्ध हुने भेदभाव कम छ, दमन शोषण कम छ र शैक्षिक पक्षमा लम्किरहेका छन् । आफ्ना अधिकारलाई पुरुष सरह बनाउने पक्षमा लम्किरहेका छन् र जुनसुकै ठाउँमा पनि उनीहरू मुकाविला गर्न तयार छन् । राजनैतिक, सामाजिक, नैतिक, आर्थिक, शैक्षिक आदि क्षेत्रमा सशक्तिकरण छ भने अवश्य पनि राष्ट्रले सक्षम नागरिकको आशा गर्दछ । जुन समाजमा महिलाहरू सशक्त छैनन्, दमन अन्याय अत्याचारमा पिल्सिरहेका छन् भने सशक्तीकरणमा कमजोरी देखिन्छ । यदि महिला स्वयम् सक्षम र सवल छन् भने त्यसले समाज विकासमा सकारात्मक प्रभाव पार्दछ । महिला सशक्तीकरणले महिलालाई आत्म निर्भर बनाइ उनीहरूमा आउने विभिन्न प्रकारका समस्याहरूका अलावा दैनिक दिनचर्यालाई समेत सवल रूपमा अगाडी बढाउन सक्छन् ।
 
==शिक्षा==