"नेटफ्लिक्स" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६२:
== इतिहास ==
===स्थापना ===
{{multiple image
 
| align = right
२९ अगस्त २९९७ मा, मार्क रान्डल्फ र रिड हास्टिङ्ग्सले संयुक्त रूपमा स्कट्स उपत्यका, क्यालिफोर्नियामा नेटफ्लिक्सको स्थापना गरेका थिए। रान्डोल्फले हास्टिङ्ग्सको कम्पनी प्योर अट्रियाका लागि बजार निर्देशकको रूपमा काम गरेका थिए। रान्डोल्फले माइक्रोवेयरहाउस नामक एक कम्प्युटरमा आधारित हुलाक सेवा प्रदान गर्ने कम्पनीको सह-स्थापना गरेका थिए भने बोर्ल्यान्ड इन्टरनेसनल पछि उनलाई यसको बजार प्रतिनिधिको रूपमा नियुक्त गरेको थियो।। कम्प्युटर वैज्ञानिक र गणितज्ञ हास्टिङ्ग्सले सन् १९९७ मा प्योर अट्रियालाई र्‍यक्सनल सफ्टवेयर निगमलाई $७० करोड अमेरिकी डलरमा बेचेका थिए जुन सिलिकन उपत्यकाको इतिहासको सबैभन्दा ठूलो अधिग्रहण हो। रान्डोल्फ र हास्टिङ्ग्स नेटफ्लिक्सको स्थापना गर्ने विचारका साथ अगाडि बढेका थिए। सान्ता क्रुस र प्योर अट्रियाको प्रधान कार्यालय रहेको सन्निभेलमा आउजाउ गर्ने नियमित यात्रा गर्दा
| perrow = 2
| total_width = 425
| image1 = 100 Winchester Circle.jpg
| alt1 =
| caption1 =नेटफ्लिक्सको लामो समयको लस गातोसमा रहेको प्रधान कार्यालयको स्थान र हालको कानूनी ठेगाना।
| image2 = 101 Albright Way.jpg
| alt2 =
| caption2 = लस गातोसमा रहेको नेटफ्लिक्सको प्रधान कार्यालय<ref>{{cite news |last1= Donato-Weinstein |first1= Nathan |title= Netflix officially signs on to new Los Gatos campus |url= https://www.bizjournals.com/sanjose/blog/2012/12/netflix-officially-signs-on-to-new-los.html |accessdate= April 2, 2019 |work= सिलिकन भ्याली बिजनेस जर्नल|publisher=अमेरिकन सिटी बिजनेस जर्नल्स |date= December 11, 2012}}</ref><ref>{{cite news |last1= दोनाटो-विनस्टाइन |first1= नथान |title= Netflix seals big Los Gatos expansion |url= https://www.bizjournals.com/sanjose/news/2015/09/04/netflix-seals-big-los-gatos-expansion.html |accessdate= April 2, 2019 |work= सिलिकन भ्याली बिजनेस जर्नल |publisher= अमेरिकन सिटी बिजनेस जर्नल्स |date= September 4, 2015}}</ref>
| footer =
}}
२९ अगस्त २९९७ मा, मार्क रान्डल्फ र रिड हास्टिङ्ग्सले संयुक्त रूपमा स्कट्स उपत्यका, क्यालिफोर्नियामा नेटफ्लिक्सको स्थापना गरेका थिए।<ref>{{cite web|url= http://www.linkedin.com/profile/view?id=17958160|title= Caroline Randolph LinkedIn Profile|author= self|accessdate= October 31, 2011}}</ref><ref>{{cite web|url= https://techcrunch.com/2010/05/07/marc-randolph-bookrenter/ |title= Marc Randolph Techcrunch|first= Robin|last= Wauters|accessdate= October 31, 2011|url-status= live|archiveurl= https://web.archive.org/web/20111028100801/http://techcrunch.com/2010/05/07/marc-randolph-bookrenter/|archivedate= October 28, 2011}}</ref> रान्डोल्फले हास्टिङ्ग्सको कम्पनी प्योर अट्रियाका लागि बजार निर्देशकको रूपमा काम गरेका थिए।<ref>{{cite web|url= http://www.prnewswire.com/news-releases/rational-software-announces-agreement-to-acquire-pure-atria-75078807.html|title= Rational Software Announces Agreement to Acquire Pure Atria|first= Pure Atria|last= Corp.|agency= PR Newswire|url-status= dead|archiveurl= https://web.archive.org/web/20170225140214/http://www.prnewswire.com/news-releases/rational-software-announces-agreement-to-acquire-pure-atria-75078807.html|archivedate= February 25, 2017|access-date= March 3, 2017}}</ref> रान्डोल्फले माइक्रोवेयरहाउस नामक एक कम्प्युटरमा आधारित हुलाक सेवा प्रदान गर्ने कम्पनीको सह-स्थापना गरेका थिए भने बोर्ल्यान्ड इन्टरनेसनल पछि उनलाई यसको बजार प्रतिनिधिको रूपमा नियुक्त गरेको थियो।। कम्प्युटर वैज्ञानिक र गणितज्ञ हास्टिङ्ग्सले सन् १९९७ मा प्योर अट्रियालाई र्‍यक्सनल सफ्टवेयर निगमलाई $७० करोड अमेरिकी डलरमा बेचेका थिए जुन सिलिकन उपत्यकाको इतिहासको सबैभन्दा ठूलो अधिग्रहण हो। रान्डोल्फ र हास्टिङ्ग्स नेटफ्लिक्सको स्थापना गर्ने विचारका साथ अगाडि बढेका थिए।<ref name=":1">{{Cite book |title = Netflixed: The Epic Battle for America's Eyeballs |last = केटिङ |first = गिना |publisher = पोर्टफोलियो/ पेङ्गुइन |year = 2012 |isbn = | location = | pages = }}</ref> सान्ता क्रुस र प्योर अट्रियाको प्रधान कार्यालय रहेको सन्निभेलमा आउजाउ गर्ने नियमित यात्रा गर्दा
उनीहरू यसको विचारको साथ आएका थिए।
उनीहरू सरकारी विनियामकहरूले प्योर अट्रियाको समायोजन प्रक्रियाको अनुमोदनका लागि पर्खिरहेका थिए। यद्यपि हास्टिङ्ग्सले यो विचारलाई कसरी आएको हो भन्ने बारेमा विभिन्न स्पष्टीकरणहरू दिएका छन्।<ref>{{cite web|url= https://www.cnbc.com/2017/05/23/netflix-ceo-reed-hastings-on-how-the-company-was-born.html|title= Reed Hastings' story about the founding of Netflix has changed several times|first= माइकल|last= कास्तियो|date= May 23, 2017|url-status= live|archiveurl= https://web.archive.org/web/20171102211235/https://www.cnbc.com/2017/05/23/netflix-ceo-reed-hastings-on-how-the-company-was-born.html|archivedate= November 2, 2017}}</ref>
 
हास्टिङ्ग्सले नेटफ्लिक्सको लागि सुरुवाती नगदमा २० लाख ५० हजार डलर लगानी गरेका थिए।<ref>{{cite web|title= Netflix Company History|url= http://www.fundinguniverse.com/company-histories/netflix-inc-history/|url-status= live|archiveurl= https://web.archive.org/web/20170902133826/http://www.fundinguniverse.com/company-histories/netflix-inc-history/|archivedate= September 2, 2017}}</ref><ref name=":0"/> रान्डल्फले भर्खरै आएको विद्युतीय-वाणिज्य कम्पनी अमेजनको प्रशंसा गरेका थिए<ref>{{cite news |title= For the DVD, Disney Magic May Be the Key | author= जोनसन, लरेन्स बि |work= [[द न्युयोर्क टाइम्स]] |date= September 7, 1997 |url= https://www.nytimes.com/1997/09/07/movies/for-the-dvd-disney-magic-may-be-the-key.html |accessdate= May 25, 2009 }}</ref> र समान शैलीको प्रयोग गरि इन्टरनेटमा बेच्नको लागि पहुँचयोग्य वस्तु तथा उत्पादनहरूको ठूलो श्रेणी फेला पार्न चहाएका थिए।<ref name=":1" />
 
हास्टिङ्ग्स र रान्डोल्फले भिएचएस (भिडिओ रेकर्डिङको एक प्रकार) माथि विचार गर्दै यसको नमूनालाई अस्वीकार गरेका थिए र पूँजीको लागि महँगो भएको बताएका थिए। उनीहरूले पहिलो पटक संयुक्त राज्य अमेरिकामा २४ मार्च १ १९९७ मा पेश गरिएको
डिभिडिको बारेमा थाह पाएसँगै, तिनीहरूले सान्ता क्रुसमा अवस्थित हास्टिङ्ग्गको घरमा मार्फत कम्प्याक्ट डिस्क पठाएर डाँकमा डिभीडी बेच्ने वा भाडामा लिने अवधारणाको परीक्षण गरेका थिए। डिस्क अक्षुण्ण रूपमा आइपुगेपछि, तिनीहरूले $१६ अर्ब डलरको गृह-भिडिओ बिक्री र भाडा उद्योगमा लिई यसको कार्यलाई सोही अनुसार सञ्चालन निर्णय गरेका थिए। उद्धृत गरिए अनुसार हास्टिङ्ग्सले अपोलो १३ को प्रतिलिपि फिर्ता गर्न ढिला गरेकोमा ब्लकबस्टरलाई $४० डलर जरिवाना तिरेपछि नेटफ्लिक्स सुरु गर्ने निर्णय गरेका थिए तर उनी र रान्डल्फले कम्पनीको व्यवसायको नमूना र प्रेरणाको वर्णन गर्न यो शङ्कालाग्दो कथाको सृजना गरेका थिए।<ref>{{cite web|url= http://www.fundinguniverse.com/company-histories/netflix-inc-history/|title= History of Netflix, Inc. – Funding Universe|website= funding universe.com}}</ref>
नेटफ्लिक्स विश्वको पहिलो अनलाइन डिभीडी-भाडा कम्पनीको रूपमा सुरू भएको थियो जहाँ प्रारम्भिक रूपमा कम्पनीमा केवल
३० जना कर्मचारीहरू कार्यरत थिए। यसको प्रतिस्पर्धाी ब्लकबस्टरको समान यसको सेवाको नमूना भनेको भाडा अनुसार रकम असुली थियो।<ref>
{{cite web
|first= स्टेफान|last= कसार|year= 1998
|url= http://www.dvdfile.com/news/special_report/features/timeline/timeline.htm
|title= DVD Historical Timeline
|accessdate= January 30, 2006|url-status= dead
|archiveurl= https://web.archive.org/web/20060319083437/http://www.dvdfile.com/news/special_report/features/timeline/timeline.htm
|archivedate= March 19, 2006
}}
</ref><ref name=":1" />
 
=== सदस्यता शुल्क, ब्लकबस्टरद्वारा अधिग्रहणको प्रस्ताव, वृद्धिको सुरुवात ===
 
नेटफ्लिक्सले सेप्टेम्बर १९९९ मा मासिक सदस्यता अवधारणा प्रस्तुत गरेको थियो<ref>{{cite magazine|first=Jeffrey M.|last=O'Brien|url=https://www.wired.com/wired/archive/10.12/netflix.html|title=The Netflix Effect|magazine=Wired News|date=December 2002|url-status=live|archiveurl=https://web.archive.org/web/20130905045540/http://www.wired.com/wired/archive/10.12/netflix.html|archivedate=September 5, 2013}}</ref>, र त्यसपछि यसले सन् २००० को सुरुवातमा एकल भाडा व्यवसायलाई परिवर्तन गरेको थियो। त्यस समयदेखि, कम्पनीले शुल्कको व्यवसाय नमुना अनुसार आफ्नो प्रतिष्ठा निर्माण गरिसकेको छ।
 
सन् २००० मा, नेटफ्लिक्ससँग करिब ३,००,००० ग्राहकहरू आबद्ध थिए र उनीहरूले मगाएको डिभिडिहरू वितरणको अमेरिकी डाँक सेवामा निर्भर थियो।<ref>{{Cite news|url=https://www.lifewire.com/renting-from-netflix-1854040|title=Things You Should Know About Renting From Netflix|work=लाइफवायर|access-date=August 10, 2017|url-status=live|archiveurl=https://web.archive.org/web/20170710211444/https://www.lifewire.com/renting-from-netflix-1854040|archivedate=July 10, 2017}}</ref> ग्राहकहरूले पैसा गुमाइरहेका थिए जहाँ सेवालाई ५ करोडमा ब्लकबस्टरले अधिग्रहण गर्ने प्रस्ताव राखेको थिए। ब्लकबस्टरले नेटफ्लिक्सको अधिग्रहण गर्दै यसलाई ब्लकबस्टर डटकमको रूपमा प्रस्तुत गरिने प्रस्ताव राखेको थियो। ब्लकबस्टरको योजना अनुसार यसले अनलाइन व्यवसाय सञ्चालन गर्ने र ब्लकबस्टरले डिभीडीको ख्याल राख्ने जनाइएको थियो जसले उनीहरूलाई अमेरिकाको डाँक सेवामा कम निर्भर बनाउने उनीहरूको योजना रहेको थियो। यस प्रस्तावलाई नेटफ्लिक्सले अस्वीकार गरेको थियो।<ref>[https://www.marketplace.org/2020/09/08/ceo-reed-hastings-on-how-netflix-beat-blockbuster/ CEO Reed Hastings on how Netflix beat Blockbuster]</ref><ref>{{cite web |title=Netflix Vs Blockbuster Business War |url=https://www.youtube.com/watch?v=WbOsI_fYqGU |website=YouTube}}</ref><ref>{{cite web|url=https://www.newyorker.com/magazine/2014/02/03/outside-the-box-2|title=The Red-Envelope Revolution|first=Ken|last=Auletta|date=January 27, 2014|work=द न्यु योर्कर}}</ref><ref>{{Cite news|url=https://www.wsj.com/articles/SB10001424052748703384204575509331302481448|title=Blockbuster to Remake Itself Under Creditors|work=द वाल स्ट्रिट जर्नल|date=September 24, 2010|url-status=live|archiveurl=https://web.archive.org/web/20170807023527/https://www.wsj.com/articles/SB10001424052748703384204575509331302481448|archivedate=August 7, 2017}}</ref>
 
सन् २००१ को सुरुवात तिर कम्पनीले द्रुत बृद्धि हासिल गरेको थियो। इन्टरनेटमा छाएको मन्दी सकिएको थियो र यसको अर्को वर्ष विनाशकारी सेप्टेम्बर ११ को हमला भएको थियो जहाँ यसले कम्पनीलाई नराम्रो असर गरेको थियो। सोही कारण कम्पनीले १२० जना कर्मचारी मध्ये एक तिहाइलाई वर्खास्त गरेको थियो। यद्यपि, डिभिडि प्लेयर (प्रवाहक) को बिक्री अन्ततः सस्तिए पछि थ्याङ्ग्स गिभिङको (एक प्रकारको चाड) समयको यसलाई कम्पनीले लगभग $२०० डलर बिक्री गरेको थियो, जुन बर्षको सबैभन्दा लोकप्रिय क्रिसमस उपहारहरू मध्ये एक बन्न पुगेको थियो।<ref>{{cite web|url=https://hbr.org/2014/01/how-netflix-reinvented-hr|title=How Netflix Reinvented HR|date=January 1, 2014|work=Harvard Business Review}}</ref><ref>{{cite web |last=Fitzpatrick |first=Eileen |url=https://books.google.com/books?id=CRQEAAAAMBAJ&pg=PA79&dq=Best+Buy+DVD/CD/CD-R/MP3+$199+Thanksgiving+Oritron#v=onepage|title=VM Labs Pushes Its Nuon DVD Players; Image Unleashes Its Own Dinos, Apes |work=[[बिलबोर्ड (पत्रिका)|बिलबोर्ड]]|date=June 16, 2001|via=Google Books}}</ref> सन् २००२ को सुरुमा, कम्पनीको सदस्यता व्यवसायमा ठूलो वृद्धि भएको थियो।
 
नेटफ्लिक्सले २९ मे २००२ मा एक प्रारम्भिक सार्वजनिक निष्कासनको सुरु गरेको थियो।<ref>{{Cite news|url=http://www.economist.com/displaystory.cfm?story_id=4149765|title=Movies to go|work=द इकोनोमिस्ट|date=July 7, 2005|url-status=live|archiveurl=https://web.archive.org/web/20081206232113/http://www.economist.com/displaystory.cfm?story_id=4149765|archivedate=December 6, 2008}}</ref> साझा सेयरको ५५ लाख सेयरहरू प्रति सेयर $१५.०० अमेरिकी डलरको मूल्यमा बिक्री भएको थियो। १४ जुन २००२ मा कम्पनीले समान मूल्यमा थप ८,२५,००० सेयर बिक्री गरेको थियो। आफ्नो पहिलो केहि वर्षमा भएको व्यापार घाटा पछि, नेटफ्लिक्सले आर्थिक वर्ष सन् २००३ मा आफ्नो पहिलो मुनाफा अन्तर्गत २७.२ करोड अमेरिकी डलरको राजस्वमा $६० लाख पचास हजार अमेरिकी डलर कमाई गरेको जानकारी सार्वजनिक गरेको थियो।<ref>{{cite web|url=http://www.apbspeakers.com/speaker/marc-randolph|title=Marc Randolph {{!}} Speaker Profile and Speaking Topics|website=www.apbspeakers.com|accessdate=November 13, 2015|url-status=live|archiveurl=https://web.archive.org/web/20151016131415/http://www.apbspeakers.com/speaker/marc-randolph|archivedate=October 16, 2015}}</ref> सन् २००४ मा, ३५,००० विभिन्न चलचित्रहरू उपलब्ध भएका थिए, र नेटफ्लिक्सले हरेक दिन १० लाख डिभीडीहरूलाई पहुँच योग्य बनाएको थियो।
 
नेटफ्लिक्सको प्रभावशाली निर्माता र प्रमुख सदस्य रान्डोल्फ सन् २०१४ मा कम्पनीबाट सेवानिवृत्त भएका थिए
 
नेटफ्लिक्सलाई सन् २००४ मा एक दिनको लागि उपलब्ध सामग्रीको पहुँचको साथ "असीमित भाडा" को दावी सम्बन्धमा गलत विज्ञापनको लागि मुद्दा दायर गरिएको थियो।<ref>{{Cite news|url=https://arstechnica.com/uncategorized/2005/11/5515-2/|title=Netflix settles class action lawsuit|work=Ars Technica|access-date=June 4, 2017|url-status=live|archiveurl=https://web.archive.org/web/20171117002751/https://arstechnica.com/uncategorized/2005/11/5515-2/|archivedate=November 17, 2017}}</ref>
 
== वित्त ==
"https://ne.wikipedia.org/wiki/नेटफ्लिक्स" बाट अनुप्रेषित