"नेटफ्लिक्स" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९०:
== वित्त ==

आर्थिक वर्ष २०१८ को लागि नेटफ्लिक्सले $१.२१ अरब अमेरिकी डलरको आम्दानी गरेको बताइएको थियो जहाँ यसको वार्षिक राजस्व $१५.८ अर्ब [[अमेरिकी डलर]] रहेको थियो जुन अघिल्लो आर्थिक चक्रको तुलनामा ११६% ले वृद्धि भएको थियो। नेटफ्लिक्सको सेयर सन् २०१८ मा यसको उच्च मूल्यमा प्रति सेयर $४०० भन्दा बढीमा कारोबार भएको थियो, र यसको बजार पूँजीकरण सन् २०१८ को जुनमा $१८० अर्ब अमेरिकी डलर भन्दा बढीको मूल्यमा पुगेको थियो।<ref>{{cite web|url=http://fortune.com/fortune500/netflix/|title=Netflix|website=Fortune|access-date=November 25, 2018}}</ref> नेटफ्लिक्सलाई राजस्वको आधारमा संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो कम्पनीको रूपमा फोर्च्युन ५०० सूचीमा २६१औँ स्थान राखिएको थियो।<ref>{{Cite web|url=https://www.barrons.com/articles/the-10-best-stocks-of-the-past-decade-51576628081|title=10 Stocks That Had Better Decades Than Amazon and Google|last=Hough|first=Jack|website=www.barrons.com|language=अमेरिकी अङ्ग्रेजी|access-date=December 19, 2019}}</ref>
{| class="wikitable float-left" style="text-align:right;"

!वर्ष
!राजश्व
अमेरिकी डलर-$ मा
!कुल आमदानी
अमेरिकी डलर-$ मा
!रकम प्रति सेयर
अमेरिकी डलर-$ मा
!कर्मचारी
!भुक्तान सदस्यहरू
मिलियनमा
!फोर्च्युन ५००
वरियता

|सन् २००५
|६८२
|४२
|२.५९

|२.५

|सन् २००६
|९९७
|५९
|३.६९

|४.०

|सन् २००७
|१,२०५
|६७
|३.१२

|७.३

|सन् २००८
|१,३६५
|८३
|४.०९

|९.४

|सन् २००९
|१,६७०
|११६
|६.३२

|११.९

|सन् २०१०
|२,१६३
|१६१
|१६.८२
|२,१८०
|१८.३

|सन् २०११
|३,२०५
|२२६
|२७.४९
|२,३४८
|२१.६

|सन् २०१२
|३,६०७
|१७
|११.८६
|२,०४५
|३०.४

|सन् २०१३
|४,३७५
|११२
|३५.२७
|२,०२२
|४१४

|सन् २०१४
|५,५०५
|२६७
|५७.४९
|२,४५०
|५४.५

|सन् २०१५
|६,७८०
|१२३
|९१.९०
|३,७००
|७०.८
|#४७४

|सन् २०१६
|८,८३१
|१८७
|१०२.०३
|४,७००
|८९.१
|#३७९

|सन् २०१७
|११,६९३
|५५९
|१६५.३७
|५,५००
|११७.५
|#३१४

|सन् २०१८
|१५,७९५
|१,२११

|७,१००
|१३९.३
|#२६१

|सन् २०१९
|२०,१५६
|१,८६७

|८,६००
|१६७.१
|#१९७

== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/नेटफ्लिक्स" बाट अनुप्रेषित