"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३८:
== प्रमुख लेख छनौटमा परिवर्तन ==
 
सबैलाई नमस्कार, प्रमुख पृष्ठलेख छनौटको लागि हाल हामीले गरिरहेको प्रक्रिया गलत छ। हामीलाई चाहिने आवश्यक परिवर्तनहरू तल सूचीबद्ध छन्
;नामाङ्कन पृष्ठ शीर्षक
* [[विकिपिडिया:प्रमुख लेख/आवेदनहरू]] → [[विकिपिडिया:प्रमुख लेख आवेदनहरू]]
* विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लेख शीर्षक {{बेठिक}}
* विकिपिडिया:प्रमुख लेख आवेदनहरू/लेख शीर्षक/अभिलेखNumber {{ठिक}}
:पुरानोलेपुरानो शीर्षकले [[मोड्युल:Article history/config|Article history/config]] मोड्युलको लागि समस्या सिर्जना गर्दछ। अभिलेख नम्बर प्रयोग गर्न सकिन्छ किनकि तिनीहरू भविष्यमा पनि नामाङ्कन रहनेछैनन्। यदि पहिलो नामाङ्कन अयोग्य भएमा दोस्रो नामाङ्कनको लागि अभिलेख नम्बर बढाउन सकिन्छ।
::उदाहरण: 'विकिपिडिया:प्रमुख लेख आवेदनहरू/लेख शीर्षक/अभिलेख १', 'विकिपिडिया:प्रमुख लेख आवेदनहरू/लेख शीर्षक/अभिलेख २'
 
;नामाङ्कन पृष्ठ लेआउट
Line ४९ ⟶ ५१:
:यस्तो बेकारको सामग्री प्रयोग गर्नु आवश्यक पर्दैन किनकि सबै लेखमा पहिले नै अवस्थित हुन्छन्।
 
;मासिक प्रमुख पृष्ठलेख परिवर्तन वा अनियमित प्रणाली
:कम समय र कम समीक्षकहरूको कारण, हालको प्रमुख पृष्ठहरूले मापदण्ड पूरा गरिरहेका छैनन्। यसको कारणले गर्दा, हामी मासिक मुख्य पृष्ठलेख परिवर्तनमा फर्कनुपर्दछ वा केही लेखहरूको लागि अनियमित प्रणाली प्रयोग गर्नुपर्दछ।
 
;अतिरिक्त मापदण्ड
* सबै आवश्यक कडीहरू सृजन गर्नुपर्दछ। (लेखमा रातो कडी हुनु हुँदैन)
* लेख अधिक पृष्ठहरूबाट जोडिएको हुनुपर्छ--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १३:३६, २९ सेप्टेम्बर २०२० (नेपाली समय)
* उम्मेद्वारहरूलाई लेख 'प्रमुख लेख'मा पदोन्नति गर्न अनुमति छैन। यो काम समीक्षकहरूले गर्नुपर्छ।
* लेख दुई प्रयोगकर्ताहरूद्वारा पूर्ण समीक्षा पछि पदोन्नति गरिनेछ
--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १३:३६, २९ सेप्टेम्बर २०२० (नेपाली समय)
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।