"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
पङ्क्ति ३२६:
* धेरै राम्रो विचार।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:५१, १४ जनवरी २०२० (युटिसी(UTC))
* धेरै राम्रो कुरा निराजन जी, यसबाट कार्यक्रममा सहभागीहरूलाई थप हौसला मिल्नेछ । पूर्ण समर्थन ।nShrestha ०८:०३, १४ जनवरी २०२० (युटिसी(UTC))
 
== Reference for Me, Edith-a-thon सम्बन्धमा ==
 
आदरणीय विकिपिडियन मित्रहरु, <br>
नयाँ विकिमिडियन साथीहरू बाट '''Reference for Me, Edith-a-thon''' नेपाली ('''मेरो लागि सन्दर्भ सम्पादन-थन''') कार्यक्रम संचलन हुन गहिरेहेको हुदा निम्न लेखहरुमा [https://en.wikipedia.org/wiki/List_of_gaunpalikas_of_Nepal List of gaunpalikas of Nepal] र [[नेपालका गाउँपालिकाहरू]] सन्दर्भ थप कार्यक्रमको आवश्यकता बारे छलफलमा [[https://meta.wikimedia.org/wiki/Talk:Wikicite/e-scholarship/PPrakriti यहाँ ]] सहभागी हुन अनुरोध गर्दछु । [[User:Nawaraj Ghimire|Nawaraj Ghimire]] ([[User talk:Nawaraj Ghimire|कुरा गर्ने]]) १७:५९, २७ सेप्टेम्बर २०२० (नेपाली समय)