"चट्याङ मास्टर" का संशोधनहरू बिचको अन्तर

स्टाइल/लेआउट त्रुटिहरू सुधार
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
==बुढेसकालका लागि समर्पित कामहरू==
*सन् २०२० मा जब उनका बुबा अल्जाइमरले देहान्त भयो, तब उनले ''एजिङ नेपाल'' नामको गैरसरकारी संस्थाको स्थापना गर्न प्रेरित भएका थिए। सो संस्थाले सन् २०१६ देखि ‘ज्येष्ठ नागरिक आधार भूत शिक्षा कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।<ref name="rp01"/>
*सन् २०१९ मा उनले [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्रसंघ]]ले न्युयोर्कस्थित आफ्नो मुख्य कार्यालयमा आयोजित विश्व ज्येष्ठ नागरिक दिवस समारोहलाई सम्बोधन गरेका थिए।<ref name="rp01"/>
==पुरस्कार==
*भैरव पुरस्कार २०७१ बि.सं.<ref>{{Cite web| title = The Rising Nepal: Bhairab Award announced| accessdate = 2020-09-15| url = http://therisingnepal.org.np/news/16606}}</ref>