"सरस्वती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
बिहान उठ्नेबित्तिकै विद्याभ्यासी सात्विकजनहरू हात हेर्दैै भन्ने गर्छन् '''कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती । करमूले स्थितो ब्रहृमा प्रभाते करदर्शनम् ।।'''
 
अर्थात् हातको अधिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रहृमाको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रहृमाको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।
 
 
३,२५३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/92482" बाट अनुप्रेषित