सा रोबोट : हिज्जे मिलाउँदै
सा →‎top: clean up, replaced: शृंखला → शृङ्खला स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३३:
हमासको स्थापना इजेप्टेली सङ्गठन मुस्लिम ब्रदरहूडको शाखाको रूपमा १९८७ मा भएको थियो । यो सुरु देखि नै इजरायल प्रति शत्रुतापूर्ण , प्रतिरोधी र [[प्यालेस्टिनी मुक्ति सङ्गठन]] पि.एल.ओ. बिरोधि रहेको थियो । सह-संथापक शेख अहमद यासिनको भनाइ १९८७ अनुसार र हमासको बडापत्र १९८८ को अनुसार हमासको स्थापना इजरायली अधिनस्थबाट  [[प्यालेस्टाइन]]को मुक्ति र हालको इजरायल, पश्चिमी तट र गाजा पट्टीमा इस्लामिक राज्यको निर्माणको लागि भएको थियो ।
 
हमासको सैन्य बिभागले आफ्ना उच्च नेताको हत्याको बदला लिनको लागि इजरायली नागरिक र सैनिकमाथि आक्रमण शृंखलाशृङ्खला चलाएको थियो । यसको रणनीतिमा आत्मघाती बम बिस्फोट र , २००१ देखि रकेट आक्रमणहरु समावेश छन् । हमासको रकेट शस्त्रशालामा विशेषगरि छोटो दुरीको रकेटहरु छन् र लामो दुरीको रकेट पनि रहेका छन् जुन मुख्य इजरायली शहर तेल अबिब र हैफालाई निसाना बनाउन सक्छ । नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा लिने गरेको छ । २०१७ मा प्यालेस्टिनी भूभागमा गरिएको गरिएको एक सर्वेक्षण अनुसार हमासको हिंसा अलोकप्रिय छ ।<ref>{{Cite web|url=http://freebeacon.com/national-security/hamas-rockets-from-gaza-target-haifa-reach-far-into-northern-israel/|title=गाजाबाट हमासकाे रकेटहरू, लक्ष्य हाइफा उत्तरी इजरायलमा पुगेका छन्|website=वासिङ्टन फ्रि बाेकन|accessdate=July 17, 2015}}</ref> नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा लिने गरेको छ ।
 
२००६ को जनवरीमा भएको प्यालेस्टिनी संसदीय निर्वाचनमा, हमासले प्यालेस्टिनी संसदमा पि.एल.ओ सम्बद्ध फताह पार्टीलाई पराजित गर्दै बहुमत हासिल गर्यो ।<ref name="BBC-Hamas-who">{{cite news|title=हामास काे हुन्?|publisher=बिबिसी समाचार|date=२६ जनवरी २००६|url=http://news.bbc.co.uk/2/hi/middle_east/1654510.stm|location=लन्डन}}</ref> उक्त निर्वाचन पछि , चौकडी ( अमेरिका , रसिया , संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घ ) ले अहिंसा, इजरायललाई मान्यता दिने र पुर्व सम्झौताको पालाना गर्ने भावी सरकारको प्रतिबद्धता
"https://ne.wikipedia.org/wiki/हमास" बाट अनुप्रेषित