"कविता" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
शिर्षक : आयो काेराेना आयाे काेराेना चिनदेखि बिश्वलाई रुवायाे। गरिब देखि धनिलाई पनि रुवायाे ।। आयो काेराेना बालकदेखि बृद्वलाई समात्याे । हस्पिटलकाे वेडमा सबैलाई रुवायाे।। आयो काेराेना कहर नै मच्चायाे । गाउँँबस्ति शहर नै हल्लायाे ।। आयो काेराेना जतासुकै त्रासले छायाे । मान्छे भित्रको मानवता हरायो ।। आयो काेराेना भाेकमारिले सतायाे । हरेक स्तरका मानिसलाई पागल बनायो ।। आयो काेराेना सरा दुनियाँ हल्लायाे ।... चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा Manu Tamang (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू चिनो: पूर्ववत |
||
पङ्क्ति ७५:
सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्को काल प्रारम्भ हुन्छ । प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिए पनि एउटा समयावधिका प्रवृत्ति अर्को समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ, तर आजको मूल प्रवृत्ति त्यो होइन । एउटा कालको समाप्ति र अर्को कालको प्रारम्भ भन्नाको तात्पर्य अब पहिलेका प्रवृत्तिका कविता लेखिंदैनन् वा लेख्नै पाइ“दैन भन्ने नभएर पहिलेको मूल प्रवृत्ति समाप्त भई वा गौण भई त्यसका ठाउ“मा अर्को प्रवृत्ति शुरु हुन्छ ।<ref>[http://www.samakalinsahitya.com/?show=detail&art id=२२९९]</ref>
== नेपाली कविहरूको जीवनी र सूची ==
*[[भानुभक्त आचार्य|भानुभक्त]]
==सन्दर्भ सामग्री ==
{{reflist}}
|