"लुकास पोडोलस्की" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३४:
{{Medal|W|[[फिफा विश्वकप]]|[[२०१४ फिफा विश्वकप|२०१४]]}}
}}
'''लुकास 'जोसेफ' पोडोलस्की''' ({{IPA-de|ˈluːkas poˈdɔlski}} वा {{IPA-pl|ˈwukaʂ poˈdɔlski|IPA}} जन्म:४ जुन १९८५) जर्मन फुटबलर हुन् जो टर्कीस क्लब गालातासारे र जर्मनी राष्ट्रिय फुटबल टोलीबाट फरवार्डको रूपमा खेल्दछन् । उनी २०१५ जनवरीमा इङ्ग्लीस क्लब आर्सनलबाट ऋणमा इन्टर मिलान प्रवेश गरेका थिए भने २०१५ सम्मर ट्रान्सफर विन्डो खुल्नासाथ उनी टर्कीस क्लब गालातासारेमा ट्रान्सफर गरिएका थिए । उनी विशेष गरी आफ्नो बायाँ खुट्टाले बायाँ दिशाबाट गर्ने सशक्त प्रहारका कारण चिनिन्छन् । एफसी कोल्न बाटकोल्नबाट २००३ मा सिनियर क्लब करियर सुरू गरेका उनले बायर्न म्युनिखमा स्थानान्तरण हुनु अघि ८१ क्याप जितेका थिए । २००९ मा एफसी कोल्नमा फर्कनुअघि उनले बायर्नलाई २००८ को बुन्डेसलिगा उपाधि जिताएका थिए । २०१२ मा उनले प्रिमियर लिग क्लब आर्सनलका लागि खेल्ने निर्णय गरे जसलाई २०१४ को एफए कप जिताउन उनी सफल भए । पोल्याण्डमा जन्मिएका पोडोलस्कीले २००४ मा जर्मन टोलीबाट फुटबल जीवन सुरू गरे र त्यसयता उनले जर्मन राष्ट्रिय फुटबल टोली बाटटोलीबाट ६ वटा प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्, जसमा २०१४ को फिफा विश्वकप विजय पनि समावेश छ ।
 
== सम्मान ==