"रेक्विअम फर अ ड्रिम" का संशोधनहरू बिचको अन्तर

Requiem_for_a_dream.jpg हटाईंदै, कमन्समा Éricoले Copyright violation, see c:Commons:Licensing को कारणले हटाएका कारण ।
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४:
* [[Jennifer Connelly]]
* [[Marlon Wayans]]
}}|based on={{Based on|''[[Requiem for a Dream (novel)|Requiem for a Dream]]''|Hubert Selby Jr.}}|screenplay={{ubl|[[Hubert Selby Jr.]]|Darren Aronofsky}}|producer={{ubl|Eric Watson|Palmer West}}|director=[[Darren Aronofsky]]|caption=Theatrical release poster|alt=Photo of an eye (top), movie title (middle), and a photo of a person standing on a pier (bottom)|gross=$7.4 million<ref>{{cite web | url=http://www.boxofficemojo.com/movies/?id=requiemforadream.htm | title=''Requiem for a Dream'' (2000) | work=[[Box Office Mojo]] | date=January 1, 2002 | accessdate=January 1, 2013 | archive-url=https://web.archive.org/web/20130213043800/http://www.boxofficemojo.com/movies/?id=requiemforadream.htm | archive-date=February 13, 2013 | url-status=live }}</ref>}}रेक्विअम फर अ ड्रिम सन् २००० मा प्रदर्शनमा आएको अमेरिकी नाटकीय मनोवैज्ञानिक चलचित्र हो। यसको निर्देशन ड्यारेन एरोनोफ्सकीले गरेका हुन्। मुख्य भूमिकामा एलेन बर्स्टिन, जारेड लेटो, जेनिफर कोनेल्ली र मार्लोन वायन्स रहेका छन्। यो चलचित्र ह्युबर्ट सेल्बी जुनियरको सोही नामको उपन्यास बाटउपन्यासबाट प्रभावित भएको हो।
 
==कथावस्तु==
पङ्क्ति १४:
उता साराको शरीरमा एम्फिटामाइनको मात्रा बढी भएकाले उनको मनोभाव अवास्तविकतातिर मोडिन्छ।
 
आफू कहिले टेलिभिजनमा देखा पर्छु भन्ने बारे निश्चिन्त हुनका लागि सारा आफ्नो आवासगृह बाटआवासगृहबाट दौडँदै म्यान्ह्याटनमा रहेको कास्टिङ एजेन्सी अफिसमा पुग्छिन्। साराको अनौठो व्यवहारका कारण उनको मानसिक अवस्था ठीक नभएको अनुभव गर्दै रेलका केही व्यक्तिहरूले उनलाई अस्पतालको मनोरोग विभागमा पुर्याउँछन्। तर कुनै पनि औषधीले उनीमाथी असर नपुर्याएपछि विद्युतीय झट्का दिइन्छ। होलसेलरबाट सिधै माल किन्नका लागि ह्यारी र टाइरन मायामी जान्छन् तर उनीहरूलाई ह्यारीको बढ्दो पाखुराको घाउका कारण अस्पतालमै बस्न जोड दिइन्छ। डाक्टरलाई यस्तो अवस्था ड्रग एडिक्टको मात्र हुन्छ भन्ने थाहा हुन्छ र दुवैलाई गिरफ्तार गरिन्छ।
 
न्युयोर्कमा मारियनले हिरोइन पाउनका लागि ह्यारीकै बिन्दास साथी पिम्पसँग संसर्ग गर्छिन् र उनले अझै धेरै हिरोइन हत्याउन पिम्प कै अनुरोधमा मानहानी हुने किसिमको सेक्स सो मा पनि जान तयार हुन्छिन्। साराको उपचार गर्दागर्दै उनी आफैँ केही गर्न नसक्ने अवस्थामा पुग्छिन्। ह्यारीको सङ्क्रमित पाखुरालाई चिरेर फालिन्छ र उसलाई भावनात्मक तरिकाले यो सिकाइन्छ कि अब मारियन उसलाई भेट्न आउने छैन। मारियन आफ्नो काम सकेर घर फर्किन्छिन्। आफ्ना कुच्चिएका, खुम्चिएका र मुजा परेका कपडाको डिजाइनले घेरिएको अवस्थामा हअवैध लागुऔषध पक्रँदै उनी सोफामा लड्छिन्। उता टाइरनलाई भने जेलका सिपाहीहरूले धेरै काम गगर्न लगाइ मानसिक तनाव दिन्छन्।