"मोती मण्डली" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
युवक कवि [[मोतिराम भट्ट|मोतीराम भट्ट]]को सकृयतामा स्थापित यो संस्था [[काठमाडौं (स्पष्टता)|काठमाडौ]] र [[वनारस]] दुवै ठाउँमा सकृय रह्यो । तत्कालीन साहित्यिक प्रतिभाहरुलाईप्रतिभाहरूलाई जम्मा गरी साहित्य रचनातर्फ प्रोत्साहित गर्ने उद्देश्य राखेको यो संस्थाले समस्या पूर्तिको पद्धति अपनाएको थियो । श्रृङ्गार रसप्रधान कविता सृजना गर्ने यो समुहमा पद्मविलास,काशीनाथ ,चेतनाथ आचार्य , नरदेव पाण्डे ,तीर्थराज पाण्डे ,गोपीनाथ लोहनी आदि कविहरु सम्मीलित थिए ।
 
[[श्रेणी:सङ्गठन]]
"https://ne.wikipedia.org/wiki/मोती_मण्डली" बाट अनुप्रेषित