"मिया खलिफा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २६:
उच्च विद्यालयमा छँदा, खलिफा पेय सेवकको रूपमा काम गर्थिन् र उनले केही मोडलका कार्य पनि गर्दथिन्। उनी एक स्थानीय [[स्पेनी भाषा]]को डिल अर नो डिल जस्तै दूर्दशन खेल कार्यक्रममा "ब्रिफकेस गर्ल" थिइन्।<ref name=PBoy/> स्नातक पछि, उनी मियामीमा सरेकी थिइन् जहाँ उनलाई नग्न मोडल गर्न अनुरोध गरिएको थियोे जून उनले स्वीकार गरेकी थिइन्।<ref name=PBoy/>
 
खलिफाले अक्टोबर २०१४ मा अश्‍लील चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।<ref name="complex">{{cite web|url=http://www.complex.com/pop-culture/mia-khalifa-where-did-you-come-from|archiveurl=https://web.archive.org/web/20160102074255/http://www.complex.com/pop-culture/mia-khalifa-where-did-you-come-from|archivedate=January 2, 2016|title=Inside Mia Khalifa's Mysterious Rise to Porn Superstardom|last=अोगिल्भओगिल्भ|first=जेसिका|date=July 24, 2015|work=कम्प्लेक्स|accessdate=December 8, 2015}}</ref>
उनी मियामीमा हिंडिरहेको बेलामा उनलाई अश्लील चलचित्रमा देखा परेको वा नपरेको बारेमा केही कुरा सोधिएको थियो।<ref>{{cite web|url=https://nypost.com/2018/02/28/lance-armstrong-finds-a-kindred-spirit-in-former-porn-star/|title=Lance Armstrong finds a kindred spirit in former porn star|publisher= न्यू योर्क पोष्ट|date= February 28, 2018|accessdate= August 3, 2018}}</ref> ब्याङब्रोजको एक दृश्यमा उनले त्रि यौन क्रियाकलापमा इस्लामी हिजाब लगाई यौन क्रियाकलाप गरेका कारण उनी सञ्चार माध्यममा व्यापक चर्चामा आएकी थिइन्।<ref name="रातोपाटी">{{cite web|url=http://www.ratopati.com/story/3004|title=पुनः चर्चामा छाइन् पोर्न स्टार मिया खलिफा, थाहा पाउनुहोस् १० रोचक तथ्य|author=|date=|work=रातोपाटी|accessdate=२६ असोज २०७६}}</ref><ref name=PBoy/>
यो दृश्यले खलिफालाई लोकप्रिय बनाएको थियो र साथसाथै लेखक र धार्मिक व्यक्तित्वहरूद्वारा उनलाई आलोचना गरिएको थियो र यही कारणले तत्कालिन समयमा शक्तिशाली रहेको मुसलमान उग्रवादी सङ्गठन आइएसले उनलाई ज्यान मार्ने धम्की पनि दिएको थियो। <ref>{{cite web|url=https://ratopati.com/story/97258/2019/8/17/miya-khalif|title=विगतप्रति पछुताउँछिन् मिया खलिफा, वयस्क उद्योगले अभावग्रस्त महिलालाई जालमा पार्ने आरोप|author=|date=|work=रातो पाटी|accessdate=असोज २०७६}}</ref>
"https://ne.wikipedia.org/wiki/मिया_खलिफा" बाट अनुप्रेषित