"डब्ल्युडब्ल्युई र महिला उपाधि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २४:
'''डब्ल्युडब्ल्युई र महिला उपाधि''' अमेरिका स्थित एक प्रमुख कुस्ती पदोन्नति डब्ल्युडब्ल्युईद्वारा निर्माण गरिएको महिला उपाधि हो जसलाई हाल डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र ''र''मा राखिएको छ। यो डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र स्म्याकडाउन र ''र''का साथै विकासशील क्षेत्र एनएक्सटीमा कार्यरत महिला कुस्ती खेलाडीहरूका लागि शीर्ष एकल उपाधि रूपमा परिचि छ। हाल यस उपाधिकी विजेता बेकी लिन्च हुन जसले यस उपाधिका पहिलो सन् २०१९ मा डब्ल्युडब्ल्युईद्वारा आयोजित सबैभन्दा ठूलो वार्षिक कार्यक्रम रेसलमेनियामा जित्न सफल भएकी थिइन्।
 
यस उपाधिलाई पहिलो सन् २०१६ अप्रिल ३ का दिन आयोजित रेसलमेनियाको सुरुवात कार्यक्रममा डब्ल्युडब्ल्युईमा भित्र्याइएको थियो भने यस उपाधि एक दशकदेखि डब्ल्युडब्ल्युईमा कायम रहेको डिभास उपाधिलाई प्रतिस्थापन गरेको थियो भने सोही कार्यक्रममा यस उपाधिलाई सार्लेट फ्लेयरले जित्न सफल भएकी थिइन्। सन् २०१६ को रेसलमेनिया पश्चात् यस उपाधिलाई डब्ल्युडब्ल्युई महिला उपाधिबाट नामसारी गरिगरी डब्ल्युडब्ल्युई ''र'' महिला उपाधि बनाइएको थियो जसकारण पछि स्म्याकडाउनमा नयाँ स्म्याकडाउन महिला उपाधिलाई पनि भित्र्याइएको थियो। सन् २०१९ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीबाट एनएक्सटी महिला उपाधिलाई पनि डब्ल्युडब्ल्युईको महिला विभाग अन्तर्गत ल्याइएको थियो। डब्ल्यूयब्ल्यूई ''र'' महिला उपाधि डब्ल्युडब्ल्युईको वार्षिक कार्यक्रमा स्म्याकडाउन महिला उपाधिका साथ हेल इन अ सेलमा दाउमा लगाइएको थियो जसले यस पदोन्नतिमा इतिहास रच्न सफल भएको थियो।
 
== इतिहास ==