"दार्जिलिङ" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बंगाल → बङ्गाल स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १४५:
== चिया बगान ==
[[चित्र:Bringing in the tea leaf, Darjeeling, 1890.jpg|right|thumb|350px|बगानबाट ल्याएको चिया जम्मा पार्दै, सन् १८९०।]]
दार्जिलिङ एक समय मसालारुको लागि प्रसिद्ध थियो । चियाको लागि नै दार्जिलिङ विश्‍व स्‍तरमा चिनिन्थ्यो । डा. कैम्पबेल दार्जिलिङमा ईस्‍ट इण्डिया कम्पनीद्वारा नियुक्‍त पहलो निरीक्षक थिए, उनले पहिलो पल्ट लगभग १८३० र ४० को दशकमा आफ्नो बगैचामा चियाको बिउ रोपेका थिए । ईसाई धर्मप्रचारक बारेनस बंधुहरूले सन १८८० को दशकमा आकारको चियाको बिरुवा रोपेका थिए। बारेन बंधुहरूले यस दिशामा धेरै काम गरेका थिए । बारेन बंधहरूद्वारा लगाएको चिया बगान वर्तमानमा बैनुकवर्ण चिया बगान ( टेली: ०३५४-२२७६७१२)को नामबाट जान्न पाइन्छ ।
 
चियाको पहिलो बिउ चाइनिज झाडीको थियो र यसलाई कुमाऊं हिलबाट ल्याईएको थियो । तर समयको साथ यो दार्जिलिङ चियाको नामबाट प्रसिद्ध भयो। सन १८८६ मा टी. टी. कपरले यो अनुमान लगाए कि तिब्बतमा प्रत्येक बर्षमा ६०,००,००० lb चिनिया चियाको उपभोग हुन्थ्यो। यसको उत्‍पादन मुख्यत: सेजहवान प्रान्तमा हुन्थ्यो । कपरको विचार थियो कि यदि तिब्बतका मानिसले चिनिया चियाको सट्टामा भारतको चियाको उपयोग गरे भने भारतलाई एउटा ठूलो मूल्‍यावान बजार प्राप्‍त हुनेछ । यस पछिको इतिहास सबैलाई थाहा नै छ ।
"https://ne.wikipedia.org/wiki/दार्जिलिङ" बाट अनुप्रेषित