"तेइमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ९९:
हालका पुरातात्विक खोजहरूका अनुसार तेइमा कांस्य युग देखि बसोबास रहेको पाइएको छ। सन् २०१० मा साउदी पर्यटन र पुरातात्विक आयोगले फैरो रमेसेस तेस्रोको, एक चट्टान भेटाएको घोषणा गरेको थियो। साउदीको माटोमा मिस्री चित्रलिपि भेटाइएको यो पहिलो सहि प्रमाणित भएको थियो। यस खोजमा आधारित तेइमा, अरब प्रायद्वीप, [[नाइल नदी|नाइल उपत्यका]]"र [[रातो सागर]] तट बीच महत्वपूर्ण भूमि मार्गको एक भाग थियो।
 
ओएसिस सहरको सबैभन्दा पुरानो उल्लेख अश्शूरी शिलालेखहरूमा "तियामत" को रूपमा ८ औं शताब्दी ईसा पूर्वको इतिहासको रूपमा देखा परेको थियो। ओएसिस पानीको कुवा र सुन्दर भवनहरूले गर्दा एक समृद्ध सहरको रुपमारूपमा बिकसित हुँदै आएको थियो।
 
अरबको परम्परा अनुसार, तेइमा पुरानो शास्त्रीय अवधिको समयमा यहूदी समुदायको बसोबास रहेकोे थिए।
"https://ne.wikipedia.org/wiki/तेइमा" बाट अनुप्रेषित