"शीतलहर" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: तराईका विभिन्न भागमा विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभर...
(कुनै भिन्नता छैन)

२०:३९, १३ जनवरी २०११ जस्तै गरी पुनरावलोकन

तराईका विभिन्न भागमा विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ । यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ ।