"विकिपिडिया:पृष्ठ स्थानान्तरण" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
केही सुधार
पङ्क्ति १:
{{for|यो सहयोग पृष्ठ पहिलो पटक पृष्ठ सार्न गइरहेका प्रयोगकर्ताहरूलाई लक्षित गरि बनाइएको छ|मद्दत:एउटा पृष्ठ कसरी सार्ने}}{{Wikipedia how to|वि:सार्ने|वि:पृसा}}
 
विकिपिडियामा, सामान्यतया कुनै पृष्ठको शीर्षक त्रुटिपूर्ण, भ्रामक वा गलत भएमा वा परिवर्तन गर्नुपर्ने देखिएमा, सो पृष्ठलाई सही नाममा '''पृष्ठ स्थानान्तरण''' वा '''पृष्ठ सार्न''' सकिन्छ। आधारमूल शीर्षकलाई परिवर्तन नगरेरनगरीकन समेतपनि एउटा पृष्ठलाई कुनै अन्यअर्को [[वि:नामस्थान|नामस्थान]]मा सार्न सकिन्छ। उदाहरणको लागि, कुनै [[वि:प्रयोगकर्ता नामस्थान|प्रयोगकर्ता नामस्थान]]को मस्यौदा पृष्ठलाई [[वि:मुख्य नामस्थान|लेख नामस्थान]]मा सार्न सकिन्छ। नेपाली विकिपिडियामा कुनै नामस्थानको पृष्ठ सार्नको लागि प्रयोगकर्ता [[विकिपिडिया:स्वनिर्धारित प्रयोगकर्ताहरू|स्वनिर्धारित प्रयोगकर्ता]] समूहमा हनुपर्छ,हुनुपर्छ तर यदि तपाईँ विकिपिडियामा नयाँ प्रयोगकर्ता हुनुहुन्छ, वा स्वनिर्धारित समूहको प्रयोगकर्ता हुनुहुन्न, वा स्वनिर्धारित प्रयोगकर्ता भएतापनिभएता पनि पृष्ठ सार्न कुनै प्राविधिक समस्या छ वा पृष्ठ सार्नाले विवाद हुने सम्भवानासम्भावना देख्नुहुन्छ भने पृष्ठलाईपृष्ठ सार्नको लागि अनुरोध गर्न सक्नुहुन्छ। समुदायको [[वि:आम सहमति|आम सहमति]] भएमा पृष्ठलाई [[वि:प्रबन्धकहरू|प्रबन्धक]] वा विशेष अधिकार भएका प्रयोगकर्ताहरूले सार्नेछन्।
 
फाइल (तस्विरतस्वीर र मिडिया) सामग्रीहरू प्रबन्धक र फाइल सार्ने प्रयोगकर्ताहरूले मात्रै सार्न सक्छन्। अन्य प्रयोगकर्ताहरूले प्रबन्धकलाई यस्ता सामग्री सार्न अनुरोध गर्न सक्नेछन्। विकिपिडियाको श्रेणी सार्नु अगावै विशेष ध्यान दिनुपर्छ किनभने श्रेणीले विभिन्न पृष्ठलाई जोडेको हुन्छ र श्रेणी स्थानान्तरण गर्दा सो श्रेणीमा रहेका पृष्ठहरू नयाँ श्रेणीमा स्वत: नजाने भएकोले यसको लागि छलफल गरेर उचित समाधान निकालेर श्रेणी सार्नुपर्छ।
 
विकिपिडियाको श्रेणी सार्नु अगावै विशेष ध्यान दिनुपर्छ किनभने श्रेणीले विभिन्न पृष्ठलाई जोडेको हुन्छ र श्रेणी स्थानान्तरण गर्दा सो श्रेणीमा रहेका पृष्ठहरू नयाँ श्रेणीमा स्वत: नजाने भएकोले यसको लागि छलफल गरेर उचित समाधान निकालेर मात्र सार्नुपर्छ।
एउटा लेखमा भएका सामग्रीलाई अर्को कुनै पृष्ठमा राखेर स्थानान्तरित गर्ने वा नयाँ पृष्ठ नबनाउनुहोस्; यसो गर्दा लेखको निर्माण इतिहास सुरक्षित हुन पाउँदैन। यसको सट्टा, कृपया तल दिइएको निर्देशहरूको पालना गर्नुहोस्।
 
एउटाकुनै लेखमापनि भएकापृष्ठको सामग्रीलाई अर्को कुनै पृष्ठमा राखेरनकल स्थानान्तरितगरी गर्नेसारेर पृष्ठ सार्ने वा नयाँपुन:नामकरण पृष्ठगर्ने नबनाउनुहोस्;नगर्नुहोस्, यसो गर्दागर्नाले लेखकोलेख निर्माणनिर्माणको इतिहास सुरक्षितखण्डित हुन पाउँदैन।हुन्छ। यसको सट्टा, कृपया तल दिइएकोदिइएका निर्देशहरूको पालना गर्नुहोस्।
 
==लेख सार्ने कारणहरू==
कुनै पृष्ठलाई स्थानान्तरण गर्नको लागि विभिन्न कारणहरू हुन सक्छन्:
* लेखलेशीर्षकले विकिपिडियाको [[वि:लेख शीर्षकहरू|लेख शीर्षक]] नीतिको पालना गरेको छैन।छैन्।
* शीर्षकको हिज्जे त्रुटिपूर्ण छ। (उदाहरण- {{Not done}} संचालन- [[File:Yes check.svg|15px]] सञ्चालन)
* लेखको नामशीर्षक व्याकरणात्मक रूपमा गलत लेखिएको छ। (जस्तै- {{Not done}} नेपालको प्रधानमन्त्रीहरूको सूची - [[File:Yes check.svg|15px]] नेपालका प्रधानमन्त्रीहरूको सूची)
* लेखको नाम आधिकारिक रूपले परिवर्तन भइसकेको छ र विभिन्नअधिकतर सञ्चार माध्यमहरूमारूपमा सो विषयलेनाम स्थानप्रयोगमा पाइसकेकोआइसकेको छ।
* मस्यौदा नामस्थानमा बनाइएको पृष्ठलाई मुख्य नामस्थानमा लानुपर्नेलैजानुपर्ने भएमा।
* विदेशी भाषाका शीर्षक, हिज्जे र व्याकरणात्मक दुवै प्रकारले सही लेखिएको लेखलाई स्थानान्तरण गर्नुभन्दा पहिले लेखको वार्ता पृष्ठमा छलफल गरिनुपर्छ।
* पहिल्यै अवस्थित शीर्षक वा उस्तै नाम भएका अन्य शीर्षकहरू बीच हुन सक्ने अलमल हटाउनको लागि कुनै विशेष परिवर्तन गर्नु पर्ने भएमा।
* विवरणात्मक शीर्षक भएको लेखको सामग्रीमा थपघट गरिँदा लेखको उद्देश्य वा सामग्री मुताबिक शीर्षक नभएमा।
 
==प्राविधिक हटकहरू==
प्राविधिक हटकहरूले शीर्षकमा केही विशेष अक्षरहरूको प्रयोग वा छड्के लेखन ढाँचालाई बन्देज लगाउँदछन्। तसर्थ पृष्ठ सार्नु अगाडि यी सीमाहरूको विशेष ध्यान राख्नुपर्दछ।
 
==छलफल बिना पृष्ठ सार्न सकिने आधारहरू==
पृष्ठ शीर्षकको [[विकिपिडिया:हिज्जे परियोजना|हिज्जे]] त्रुटिपूर्ण भएमा, सामन्यसामान्य सुधार आवश्यक भएमा, व्याकरणात्मक रूपमा गलत लेखिएको भएमा त्यस्ता पृष्ठहरूलाई बिना कुनै छलफल सही नाममा स्थानान्तरण गर्न सकिनेछ।
 
==पृष्ठ सार्न अनुरोध कसरी गर्ने==
यदि तपाईँ कुनै लेख वा अन्य कुनै पृष्ठको नाम परिवर्तन गर्न चाहनुहुन्छ भने <code><nowiki>{{requested move/dated|'परिवर्तन गर्नुपर्ने लेखको नाम'}}<br/> [[:'वर्तमान लेखको नाम']] → {{no redirect|' परिवर्तन गर्नुपर्ने लेखको नाम'}} – 'कारण' --~~~~}}</nowiki></code> ढाँचाको उपयोग सो पृष्ठको वार्ता पृष्ठमा गर्न सक्नुहुन्छ। पृष्ठको नाम परिवर्तन गर्नको लागि तपाईँले सटीक र स्पष्ट कारण दिनुपर्नेछ।
 
पृष्ठको नाम परिवर्तन गर्नको लागि अनुरोध गरिसकेपछि सोमाथिसो माथि समुदायिक छलफलपछिछलफल पछि प्रबन्धक वा अन्य अधिकार प्राप्त प्रयोगकर्ताले विशिष्टछलफलको सम्पादकनिष्कर्ष अथवाअनुसार प्रबन्धकलेनिर्णय पृष्ठकोलिई नामआवश्यक परिवर्तनकार्यवाही गर्नुहनेछ।गर्नेछन्।
 
==पृष्ठ कसरी सार्ने==
Line २८ ⟶ ३५:
 
==प्रबन्धक तथा पृष्ठ सार्ने प्रयोगकर्ताको लागि निर्देशनहरू==
[[:श्रेणी:पृष्ठ सार्ने अनुरोधहरू]] पृष्ठलाई आफ्नो अवलोकनसूचीमा जोड्नुहोस्। प्राप्त अनुरोधमाथि टिप्पणी राख्नुहोस् र आवश्यक छलफलपछिछलफल पछि पृष्ठलाई स्थानान्तरण गरेर छलफललाई बन्द गर्नुहोस्।
 
==टिप्पणीहरू==