"राम नवमी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
||
पङ्क्ति १४:
}}
[[चित्र:Ram ^ Sita - Flickr - askmeaks.jpg|thumb|right|250px|भगवान राम र सिताको मुर्ति]]
'''राम नवमी''' [[हिन्दू धर्म|हिन्दू धर्मावलम्बी]]हरूको एक पर्व हो । यो पर्व [[चैत|चैत्र महिनाको]] शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ ।<ref name=lochetefeld562>{{cite book|author=James G. Lochtefeld|title=The Illustrated Encyclopedia of Hinduism: N-Z|url=https://books.google.com/books?id=g6FsB3psOTIC|year=2002|publisher=The Rosen Publishing Group|isbn=978-0-8239-3180-4|page=562}}</ref> प्रख्यात हिन्दू धर्म ग्रन्थ [[रामायण|रामायणका अनुसार]] यो दिनलाई [[श्रीराम अवतार|भगवान् श्री राम चन्द्र]]को जन्म दिनको
== यो पनि हेर्नुहोस् त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभयो । ==
|