"मनोविज्ञान" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १:
'''मनोविज्ञान''' शब्द अङ्ग्रेजी बहसको Psychology शब्दको [[नेपाली]] रुपान्तर हो । Psychology शब्द [[ग्रिक]] भाषाको psyche+logos बाट बनेको मानिन्छ । यसको अर्थ हुन्छ Soul + Science ([[आत्मा]] + [[विज्ञान]]) । यसको [[शाब्दिक]] रुपमारूपमा यसलाई 'As a Science of Soul' ([[आत्मा]] [[विज्ञान]] वा [[अध्यन]] ) भनिन्छ ।
 
मनोविज्ञान भन्नाले मनोभाव र मानसीक अध्यायनको विज्ञान हो भन्ने बुझिन्छ। मनो विज्ञानको अध्यायन र अनुसन्धान गर्ने व्यक्तीलाई मनो वैज्ञानिक भनिन्छ। मनो विज्ञानको अध्यायन गरेर मानसिक [[रोग]] अथवा मनोरोग चिकित्सकहरूले त्यस्ता रोगीहरूको उपचार गर्न सक्छन्।
पङ्क्ति ६:
'''मनोविज्ञान''' शिक्षा र समय अवधि अनुसार विभिन्न चरणमा अध्यन हुदै आएको छ ।
===दार्शनिक चरण(ई.पू.३०० देखि ई.सं १९०० सम्म)===
*''मनोविज्ञान'' आत्माको विज्ञानका रुपमारूपमा
===संरचनात्मक चरण(ई.सं १९०० देखि ई.सं १९२० सम्म)===
*''मनोविज्ञान'' मन/मास्तिषकको विज्ञानक रुपमारूपमा
===व्यवहारीक चरण(ई.सं १९२० देखि ई.सं १९६० सम्म)===
*''मनोविज्ञान'' चेतनात्मक विज्ञानका रुपमारूपमा
===आधुनिक चरण(ई.सं १९६० देखि हालसम्म)===
*''मनोविज्ञान'' व्यवहार र मास्तिषक प्रणलीको अध्ययन गर्ने विज्ञानको रुपमारूपमा
 
 
"https://ne.wikipedia.org/wiki/मनोविज्ञान" बाट अनुप्रेषित