"बुद्ध" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
बाह्य सूत्र + |
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
||
पङ्क्ति ६:
{{Buddhism}}
[[बुद्ध धर्म]]मा पूर्ण
बुद्धको शिक्षालाई [[धर्म]] (पालिभाषामा धम्म) भनिन्छ। बुद्धको धर्म अनुसार सबै दुःख, अनुराग वा सांसारिक बन्धनबाट आउंछन। निर्वाण यी बन्धनहरुबाट मुक्त भएपछि प्राप्ति हुन्छ।
बुद्ध परमेश्वर हुन भन्ने र बुद्ध धर्म बारे एउटा गलत धारणा व्यापक छ। तर, बुद्ध धर्म एउटा अनिश्वरवादी धर्म हो। यो धर्म सर्वशक्तिमान इश्वरको अस्तित्त्व र ईश्वरको कृपाद्वारा मुक्ति वा सुख पाउने जस्ता कुरामा मौन छ। बुद्ध धर्ममा बुद्धलाई एक मार्गप्रदर्शक वा गुरुको
[[त्रिपिटक]] अनुसार बुद्ध भनेको धर्म नभएको समयमा गुरु बिना चतुरादि सत्य र आर्य अष्टांगीक मार्ग पत्ता लगाएर निर्वाण हुने व्यक्ति हुन्।
साधारण
बुद्ध धर्ममा सबै प्राणीले निर्वाण प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। कुनै जात, वर्ग, लिंग आदिले निर्वाण प्राप्ति गर्नबाट कोही पनि वर्जित हुंदैनन्। थेरवाद शाखाको बुद्ध धर्म अनुसार निर्वाण प्राप्त गर्न बुद्ध नै हुनुपर्दैन। बुद्धको धर्म बुझेर, पालना गरेर निर्वाण प्राप्त गर्न सकिन्छ। यस प्रकारले निर्वाण प्राप्त गर्ने व्यक्तिहरुलाई अर्हत भनिन्छ। सद्धर्मपुण्डरीक सूत्र अनुसार सबै प्राणीले भविष्यमा कुनै समयमा बुद्धत्त्व प्राप्त गर्नेछन्।
पङ्क्ति ४७:
===आध्यात्मिक चिन्तन ===
सबै बुद्ध संघका अनुसार बुद्धत्त्व प्राप्त गर्ने व्यक्ति पूर्ण
===बुद्धधातु वा बुद्धको प्रकृति===
पङ्क्ति ६२:
[[Image:ShwedagonIMG 7656.JPG|thumb|Jade Buddha statue at Shwedagon Paya]]
बुद्धलाई विभिन्न प्रकारका मूर्ति र चित्रमा चित्रित गरिएको पाइन्छ। साधारण
* बसेको अवस्था (पद्मासन)
* विश्राम गरिरहेको अवस्था
पङ्क्ति ७९:
===हस्तमुद्रा===
बुद्धको आसन र मुद्राले विभिन्न अर्थ व्यक्त गर्दछ। यस्ता अर्थ क्षेत्रीय
==सन्दर्भ सामग्रीहरू==
|