"मेगान फक्स" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति १८:
'''मेगान डेनिस फक्स''' (जन्म -१६ मे १९८६), एक अमेरिकी [[अभिनेत्री]] र [[मोडल]] हुन । मेगानले आफ्नो अभिनय क्यारियरको शुरूआत सन् २००१ मा कयौं सानो-सानो टेलिभिजन र फिल्मी भूमिका बाट गरिन् । सन् २००४ मा, कंफेशंस अफ अ टीनेज ड्रामा क्वीनमा एउटा भूमिकाबाट उनी आफ्नो फिल्मी करियरको शुरूआत गरेकी थिइन् । सन् २००७ मा, ट्रांसफर्मर्स नामक चलचित्रमा शिया लाबेयोफ अभिनीत पात्रको प्रेमिका, मिकाएला बेंसको रूपमा अभिनय गरिन् जुन उनको करियरको ब्रेकआउट भूमिका बन्यो । यसै अभिनयले गर्दा उनलाई टीन चॉइस अवार्ड्सको विभिन्न विधामा नामांकन गराउन सफल भयो । मेगान फक्सले सन् २००९ मा यसै चलचित्रको अर्को सिरिजमा काम गरिन् । सन् २००९ को अन्तमा मेगानले, जेनीफर'स बॉडी नामक चलचित्रमा नाममात्रको मुख्य पात्रको रूपमा अभिनय गरिन् ।
 
मेगानलाई युवाहरुको यौन प्रतीक मानिन्छ जसले गर्दा उनी पटक-पटक पुरुषहरुको पत्रिकाको "हट" सूचिमा रहने गर्छिन । उनलाई म्याक्सिम म्यागजिनको वर्ष २००७, २००८ र २००९ मा प्रत्येक वर्षको हट १०० को सुचिमा राखेको थियो । <ref name="bbc">{{cite news |title= Transformers star 'sexiest woman' |title=Maxim |url=http://news.bbc.co.uk/1/hi/entertainment/7364647.stm |publisher=BBC News |date=2008-04-24 |accessdate=2008-04-25}}</ref> म्याक्सिम हट १०० को सूचीमा क्रमशः #१८, #१६ र #२ मा उनलाई सूचीबद्ध गरिएको थियो जबकी अर्को एफएचएमको पाठकहरुले उनलाई बर्षवर्ष २००८ को "विश्वको सबैभन्दा कामुक महिला" को रुपमा छानेका थिए ।<ref name="newsau2">{{cite news |title=Megan Fox is world's sexiest woman |publisher=[[News.com.au]] |date=2008-04-24 |url= http://www.news.com.au/dailytelegraph/story/0,22049,23591039-5006920,00.html |accessdate=2008-04-25|archiveurl=http://web.archive.org/web/20080508040824/http://www.news.com.au/dailytelegraph/story/0,22049,23591039-5006920,00.html|archivedate=2008-05-08}}</ref> उनलाई सन् २००८ मा मुभीफोनको "द २५ हटेस्ट एक्टर्स अन्डर २५" को सूचीमा प्रथम स्थान प्रदान गरिएको थियो ।
 
== प्रारम्भिक जीवन ==
 
मेगान फोकस आयरिश, फ्रांसीसी तथा मूल अमेरिकी वंशको वंशज छिन । उनको जन्म [[ओक रिज, टेनेसी]]मा डार्लिन टोनाचियो र फ्र्यान्कलिन फक्सको छोरीको रूपमा भएको थियो ।<ref name="coed">{{cite web |url=http://coedmagazine.com/2009/08/04/18-things-you-didnt-know-about-megan-fox/ |title= 18 Things you didn't know about Megan Fox |date=2009-08-04 |accessdate=2009-08-09}}</ref> फक्सको एउटा दिदि छिन ।<ref name="coed">{{cite web |url=http://coedmagazine.com/2009/08/04/18-things-you-didnt-know-about-megan-fox/ |title= 18 Things you didn't know about Megan Fox |date=2009-08-04 |work= COED Magazine |accessdate=2009-08-09}}</ref> मेगान सानै हुँदा उनको बुबा-आमाको सम्बन्ध बिच्छेद भएको थियो त्यसपछि उनी र उनको दिदिको पालन-पोषण उनको आमा र उनको सौतिने बुबाले गरेका थिए ।<ref name="coed"/><ref name="elle">{{cite web|url=http://www.elle.com/Entertainment/Cover-Shoots/Megan-Fox2/Megan-Fox-Read-the-ELLE-Interview-with-Megan-Fox-June-2009 |title=Megan Fox |work=Elle |date=2009-05-26 |accessdate=2009-06-12}}</ref><ref name="sirius">{{cite web|title=Who does Megan have tattooed on her arm?|url=http://www.sirius.com/servlet/ContentServer?pagename=Sirius/Page&c=BackStageAsset&cid=1181270896791|publisher=[[Sirius]]|accessdate=2008-04-26}}</ref> फक्स तबसम्म आफ्नी आमा सँग रहिन जब सम्म उनले पर्याप्त धन जम्मा गरेकी थिइनन् ।
फक्सले किंग्स्टन, टेनेसीमा पाँच बर्षकैवर्षकै उमेरमा नाटक र नृत्यमा प्रशिक्षण लिन सुरु गरेकी थिइन् । उनी त्यहाँ रहेको एउटा सामुदायिक केन्द्रमा नृत्य कक्षामा भाग लिएर किंग्स्टन एलिमेंटरी स्कूलको गायन -दल र किंग्स्टन क्लिपर्सको पौडी-दलमा सामेल भएकी थिइन् । १० बर्षकोवर्षको उमेरमा सेंट पीटर्सबर्ग,फ्लोरिडा गए पश्चात पनि मेगान फक्सले आफ्नो प्रशिक्षण जारी राखेकी थिइन् ।<ref name="rottentomatoes">{{cite web |title=Megan Fox Celebrity Profile Biography |url=http://www.rottentomatoes.com/celebrity/megan_fox/biography.php |publisher=[[Rotten Tomatoes]] |accessdate=2008-04-25}}</ref><ref name="msnbio">{{cite web |title=Megan Fox: Biography |url=http://movies.msn.com/celebs/celeb.aspx?c=504118&mp=b |publisher=[[MSN]] |accessdate=2008-04-25}}</ref> जब उनी १३ बर्षकीवर्षकी भइन्, फक्सले हिल्टन हेड, साउथ क्यारोलाईनामा वर्ष १९९९ को अमेरिकन मॉडलिंग एण्ड ट्यालेन्ट कान्वेन्शनमा कयौं पुरस्कार जिते पश्चात मॉडलिंग शुरू गरिन् ।<ref name="el">{{cite web |url=http://www.amtcworld.com/the-results/top-100/megan-fox |title= Success Stories: Megan Fox |author= AMTC |work= www.amtcworld.com |date=2009-09-16 |accessdate=2009-09-16}}</ref> मेगानले आफ्नो माध्यमिक विद्यालयको शिक्षा प्राप्त गर्नका लागि मॉर्निंगसाइड एकेडमी नामक एउटा निजी क्रिश्चियन विद्यालयमा भर्ना लिएको थिइन् र उनी सेंट लुसी वेस्ट सेंटेनियल हाईस्कूलबाट आफ्नो उच्च विद्यालयको शिक्षा पुरा गरेकी थिइन् ।<ref>[http://www.morningsideacademy.com मॉर्निंगसाइडअकेडमी.कॉम [Morningsideacademy.com]]</ref> यद्यपि त्यस समयमा उनी भर्खर १७ बर्षकीवर्षकी थिइन् तर पनि करेसपोंडेंसको माध्यमबाट उनलाई त्यस विद्यालयबाट उत्तीर्ण गरिएको थियो ।<ref name="rottentomatoes"/>
 
== करियर ==
"https://ne.wikipedia.org/wiki/मेगान_फक्स" बाट अनुप्रेषित