"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

811744द्वारा पुनरावलोकन 123.136.112.157 (वार्तालाप) खारेज गर्नुहोस
चिनो: पूर्ववत
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ४९:
मनुमाथिकई व्याख्याहरू प्रचलित छन्--(१) पेधातिथिकृत भाष्य; (२) कुल्लूककृत मन्वर्थ मुक्ताव ली टीका; (३) नारायणकृत मन्वर्थ विवृत्ति टीका; (४) राघवानन्द कृत मन्वर्थ चंद्रिका टीका; (५) नंदनकृत नन्दिनी टीका; (६) गोविंदराज कृत मन्वाशयानसारिणी टीका आदि। मनुका अनेक टीकाकारहरूको नाम ज्ञात छन्, जसका टीकाहरू लुप्त भए, जस्तै--असहाय, भर्तृयज्ञ, यज्वा, उपाध्याय ऋजु, विष्णुस्वामी, उदयकर, भारुचि या भागुरि, भोजदेव धरणीधर आदि।
 
== महत्वमहत्त्व ==
[[हिन्दू धर्म|हिन्दु धर्म]]मा वेदहरूको उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरू स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरू बताउँदछन्
 
"https://ne.wikipedia.org/wiki/मनुस्मृति" बाट अनुप्रेषित