"भारतीय संसद" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
→परिचय: सुधार चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-लोकतंत्र +लोकतन्त्र) |
||
पङ्क्ति ३४:
==परिचय==
[[भारत]]को राजनीतिक व्यवस्थाको वा सरकार जुन प्रकारले बन्छ अनि चल्दछ, त्यसलाई संसदीय
संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा ‘सभा’ र ‘समिति’का बारेमा लेखिएको छ। ‘समिति’ एउटा सामान्य सभा वा लोक सभाको प्रकार हुन्थ्यो। ‘सभा’ केही साना र चुनिएका ठूला मानिसहरूको संस्था हुन्थ्यो। त्यसको तुलना आजको राज्यसभा वा विधान परिषदहरूसित गर्न सकिन्छ।
पङ्क्ति ४०:
ग्राम-पञ्चायतहरू हाम्रो जन-जीवनको अभिन्न अङ्ग रहेकाछन्। पुरानो समयमा गाऊँको पञ्चायत चुनावद्वारा गठन गरिन्थ्यो। त्यसलाई न्याय र व्यवस्था, दुइटै नैं क्षेत्रहरूमा धेरै अधिकार मिलेका थिए। पञ्चायतहरूका सदस्यहरूको राजदरबारमा ठूलो आदर हुन्थ्यो। यिनै पञ्चायतहरू भूमिको बंटवारा गर्दथे। कर वसूल गर्दथे। गाउँको पक्षबाट सरकारलाई करको हिस्सा दिन्थे। कहीं कहीं धेरै ग्राम-पञ्चायतहरूका माथि एउटा ठूलो पञ्चायत पनि हुन्थ्यो। त्यसले तिनीहरूमाथि निगरानी र नियंत्रण राख्दथ्यो। केही पुराना शिलालेखहरूले यो पनि बताउँछन् कि ग्राम-पञ्चायतहरूका सदस्य कुन प्रकारले चुनिक्न्थे। सदस्य बन्नका लागि जरूरी गुणहरू र चुनावहरूमा महिलाहरूको भागीदारीको नियम पनि यसमा लेखिएको थियो। राम्रो आचरण नगरेमा अथवा राजकीय धनको ठीक ठीक हिसाब नपाइएमा कुनै पनि सदस्यलाई पदबाट हटाउन सकिन्थ्यो। पदहरूमा कुनै पनि सदस्यको कुनै निकट-सम्बन्धी नियुक्त गर्न सकिंदैनथ्यो।
मध्य युगमा आएर संसद सभा र समिति जस्ता संस्थाहरू हराएर गए। माथिल्लो स्तरमा
सन १८८३का चार्टर अधिनियममा पहिलो पल्ट एउटा विधान परिषदको बीज देखियो। १८५३ का अंतिम चार्टर अधिनियमद्वारा विधायी पार्षद शब्दहरूको प्रयोग गरिएको हो। यो नयाँ काउन्सिल शिकायतहरूको जांच गर्ने र तिनलाई समाधान गर्ने प्रयत्न गर्ने सभा जस्तो रूप धारण गर्न लाग्यो।
|