"शारदा शर्मा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति १६:
| resting_place_coordinates = <!-- {{Coord|LAT|LONG|type:landmark|display=inline}} -->
| monuments =
| residence = महाराजगञ्ज, धुम्बाराही, [[काठमाडौंकाठमाडौँ महानगरपालिका]], नेपाल
| nationality = {{flagicon|Nepal}}[[नेपाली]]
| other_names =
पङ्क्ति ६१:
==प्रारम्भिक जीवन==
 
शारदा शर्माको जन्म वि.सं. २०१५ कार्तिक ४ गते माता राधाकुमारी शर्मा र पिता डा. महेश्वर शर्माकी पुत्रीरत्नका रूपमा थुम गाउँ, चिलाउनेबास [[स्याङ्जा जिल्ला]]मा भएको हो ।<ref name="samakalinsahitya"/><ref name="pallawa"/><ref name="nagariknews"/> उनको प्रारम्भिक बाल्यकाल पोखरामा बित्यो । उनी हिमाल, ताल, जङ्गल, डाँडाकाँडा, नदीनाला, भीरपखेरामा लड्दैपड्दै हुर्किन् ।<ref name="rabinsxp"/> स्याङ्जाको आँधीखोला, आठगह्रेमा जन्मेकी शारदाको दुई वर्षको उमेरदेखि ठेगाना फेरिँदै गयो । प्रशासक बाबु महेश्वर शर्माको जहाँ जहाँ सरुवा हुन्थ्यो, उनी त्यहाँ त्यहाँ पुग्थिन् । उनले नुवाकोट, स्याङ्जा, कास्की र काठमाडौंमाकाठमाडौँमा बाल्यकाल बिताइन् ।<ref name="livenepalnews">{{cite web|url=http://livenepalnews.net/?p=6261|title=बिनाबर्दीकी सचेतक अर्थात् शारदा शर्मा|website=livenepalnews.net|date=December 22, 2017|accessdate=2018-04-10}}</ref>
 
==शिक्षा==
"https://ne.wikipedia.org/wiki/शारदा_शर्मा" बाट अनुप्रेषित