"विश्वेश्वरप्रसाद कोइराला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ११:
|birth_place = [[वाराणासी]], [[ब्रिटिश राज]]<br><small>(हाल [[भारत]])</small>
|death_date = {{death date and age|1982|7|21|1914|9|8|df=y}}
|death_place = [[काठमाडौंकाठमाडौँ]], [[नेपाल]]
|party = [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]
|spouse = सुशीला कोइराला
पङ्क्ति ३८:
 
==सरकार विघटन तथा कैद==
बि.सं. २०१७ साल पुस १ (१५ डिसेम्बर १९६०) गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे । त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिनानै ८ वर्षसम्म कैदमा राखियो । इ.सं. १९६८ उनलाई बनारस निर्वासनमा जान दिइयो । इ.सं. १९७६ मा उनी नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले उनलाई देश द्रोहको अभियोगमा कैद गर्‍यो । अन्तर्राष्ट्रिय दबाबका कारण १९७८ मा उनका बिरूद्ध लगाईएका सबै अभियोगहरू सरकारले फिर्ता लियो । १९७९ को (२०३६ सालको आन्दोलन) बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो । उनको मृत्यु २१ जुन १९८२ मा काठमाडौंमाकाठमाडौँमा भयो ।
 
==साहित्यिक योगदान==