"चितवन उपत्यका" का संशोधनहरू बिचको अन्तर

शीघ्र मेटाउन अनुरोध गरिँदै (शीमे सा३)। (ट्विङ्कल)
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति १:
{{db-hoax|help=off}}
नेपालको मध्य भागमा पर्ने '''चितवन उपत्यका'''लाई '''नारायणी पूर्वी राप्ती उपत्यका''' पनि भनिन्छ । पुर्वमा [[मकवानपुर जिल्ला]]को [[हेटौंडा उपमहानगरपालिका|हेटौडा]] देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षिणमामा [[माडी उपत्यका]] छुटयाउने चुरे श्रृङखलासम्म फैलिएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुँदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पुर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन । त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुङ्गी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन् । त्यसै गरी [[गण्डकी नदी|नारायणी नदी]] पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेका छन् । राम्रै जल प्रवाह भएका विनयी खोला, अरूण खोला, गिरवारी खोला साथै साना खोला जयश्री, झरे, बहुलाह, ज्यामिरे लगायत पनि पश्चिमबाट पूर्वी भागमा बगी नारायणी नदीमा मिल्दछन् । चितवन उपत्यकामा [[नन्दभाउजु ताल]], [[बिस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन् । यहाँको बिसहजारी ताल विश्व प्रसिद्ध [[सिमसार|सिमसार क्षेत्र]] समेत हो । ठुलो भुभाग जङ्गलै जङ्गलले ढाकिएको चितवन उपत्यका जैविक विविधतामा धनी मानिन्छ । [[चितवन राष्ट्रिय निकुञ्ज]]को मुख्य संरक्षित क्षेत्र समेत यसै उपत्यकामा रहेकाले यो उपत्यका [[काठमाडौंकाठमाडौँ उपत्यका]] र [[पोखरा उपत्यका]] पछि नेपालकै तेश्रो ठुलो पर्यटकीय गन्तव्य हो ।
 
==अवस्थिति==
पङ्क्ति ९:
 
==शहरी क्षेत्र==
संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन । उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालिका [[भरतपुर महानगरपालिका|भरतपुर]],[[हेटौंडा उपमहानगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसङ्ख्या रहेको यो सहर नेपालकै [[काठमाडौंकाठमाडौँ|काठमाण्डौ]],[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[बिराटनगर महानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान उपमहानगरपालिका|धरान]] पछीको सातौ ठुलो सहर हो ।
 
त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत [[हेटौंडा उपमहानगरपालिका|हेटौडा]] चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसङ्ख्याका साथमा [[काठमाडौंकाठमाडौँ|काठमाण्डौ]],[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[बिराटनगर महानगरपालिका|विराटनगर]],विरगंज [[धरान उपमहानगरपालिका|धरान]] [[भरतपुर महानगरपालिका|भरतपुर]] [[महेन्द्रनगर (स्पष्टता)|महेन्द्रनगर]] तथा [[बुटवल उपमहानगरपालिका|बुटवल]] पछी नेपाल कै दस नं. सहरको रूपमा रहेको छ । उद्योग कलकारखाना ले भरीपुर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो । उपत्यकाको तेश्रो केन्द्र [[रत्ननगर नगरपालिका|रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रीय निकुन्ज]] पस्ने प्रवेशद्वार हो ।