"रुडल्फ डिजेल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
|other_names =
|education =
|occupation = [[अभियन्ता|इन्जिनियर]], [[आविष्कारक]], [[उद्यम]]
|employer = [[Sulzer (manufacturer)|Sulzer]], लिन्डे, [[MAN SE|MAN AG]], Deutz
|known_for = [[डिजेल इन्जिन]]को आविष्कार
पङ्क्ति ४४:
डिजेलको जन्म पेरिस, [[दोस्रो फ्रान्सेली साम्राज्य|फ्रान्स]] मा १८५८ मा भएको थियो।<ref>{{Herring-Ultimate Train}}, p. 148.</ref> उनी इलिस र थियोडर डिजेलको तीन मध्ये दोश्रा सन्तान थिए। उनका माता पिता पेरिस मा बसेका बेभेरियन आप्रवासी थिए।<ref name="Moon 1974">{{Harvnb|Moon|1974}}.</ref><ref name="Grosser 1978">{{Harvnb|Grosser|1978}}.</ref> थियोडर डिजेल व्यापारको सिलसिलामा बेभेरिया छोडेर १९४८ मा हिडेका थिए। उनले १८५५ मा पेरिसमा आफ्नी पत्नीलाई भेटे।<ref>{{Harvnb|Sittauer|1990}}, p. 49.</ref>
 
फ्रान्स-प्रसिया युद्ध चलेपछी, अन्य धेरै जर्मन परिवार जस्तै डिजेल परिवार समेत फ्रान्स बाट पलायन हुनु पर्यो। उनीहरु [[लन्डन|लण्डन]], इंल्याण्डमा सरे जहाँ डिजेल एउटा अंग्रेजी स्कुल मा भर्ना भए।<ref>{{Harvnb|Sittauer|1990}}, p. 51.</ref>
 
१४ वर्षको उमेरमा, डिजेलले आफ्ना मातापितालाई पत्र लेखेर भने कि उनी इन्जिनियर बन्न चाहन्छन् । आफ्नो आधारभूत शिक्षा आफ्नो कक्षाको प्रथम भएर सकेपछी उनी भर्खर खुलेको अग्स्बर्ग बिश्वविद्यालयमा भर्ना भए।त्यसको दुई वर्ष पछि उनले टेक्निकल युनिभर्सिटी अफ म्युनिख मा छात्रवृत्ति पाए। उनाका मातापिता उनले आफ्नो काम सुरु गर्ने हेर्न चाहन्थे तर उनले त्यो छात्रवृत्ति स्वीकार गरे।
पङ्क्ति ५१:
म्युनिखमा डिजेलका एक प्राध्यापक [[कार्ल भोन लिन्डे]] थिए। डिजेल ले जुलाई १८७९ मा आफ्नो स्नातक पूरा गर्न सकेनन् किनकी उनी [[टाइफाइड|टाइफाइड ज्वरो]]ले बिरामी भएका थिए। परीक्षा को अर्को मिति कुरिरहेको बेलामा उनले इन्जिनियरिङको प्रोयोगात्मक अनुभव आर्जन गरे।डिजेलले १८८० मा उच्चतम प्राज्ञिक पदक सहित स्नातक पिरा गरे। र पेरिस फर्के जहाँ उनले आफ्ना पुराना प्राध्यापक कार्ल भोन लिन्डे को सहायक भएर आधुनिक [[प्रशीतन]] (रेफ्रिजेरेसन) तथा आइस प्लान्ट को डिजाइन तथा निर्माणको काम गरे। एक वर्ष पछि डिजेल त्यस प्लान्टको निर्देशक भए।
 
१८८३ मा, डिजेलको विवाह मार्था फ्लस्क संग भयो। उनले प्राध्यापक लिन्डे सँग आफ्नो काम जारी राखे र जर्मनी र फान्समा कयौं [[पेटेन्ट|पेटेण्ट]] दर्ता गराए।<ref>{{cite book | last = James| first = Ioan|title = Remarkable Engineers: From Riquet to Shannon| publisher = Cambridge University Press| date = 2010|page = 129| url = https://books.google.com/books?id=0bwb5bevubwC&pg=PA129}}</ref>
 
१८९० को सुरुवात मा , डिजेल आफ्नो सन्तान र पत्नीलाई लिएर [[बर्लिन]] सरे। उनलाई आफ्नो प्रयोजनको लागी लिन्डेको कर्मचारीको रुपमा काम गर्दा विकास गरेको पेटेन्ट प्रयोग गर्ने अनुमति थिएन। त्यसकारण उनले आफ्नो क्षेत्रा को विस्तार प्रशीतनसम्म पुर्याए। उनले पहिले वाष्प,सम्बन्धि काम गरे । उनले तापीय दक्षता, उर्जा दक्षता सम्बन्धी अध्ययन गरे। यसले गर्दा उनले [[तिक्ताति|अमोनिया]] [[वाष्प]]को प्रयोग गरी वाष्प इन्जिन बनाए। परिक्षण को क्रममा, इन्जिनको विस्फोट भयो र उनी झण्डै मरेका थिए। उनको अध्ययनले हाई कम्प्रेसन सिलिन्डर प्रेसर बाट फलाम र स्टिल सिलिन्डर हेडको परिक्षण गर्थ्यो। चलाउने क्रममा एक विस्फोट भयो। उनले कयौं महिना अस्पतालमा बिताए र यसबाट उनमा स्वास्थ र आँखा दृष्टि सम्बन्धी समस्या हरु आयो।
 
कार्ल भोन लिन्डे को लेक्चरमा उपस्थित हुँदा देखि नै, डिजेल अझै बढी तापीय कार्य कुशलता भएको [[कार्टोन चक्र]]मा आधारित [[आन्तरिक दहन इन्जिन]] डिजाइन गर्न चाहन्थे ।
"https://ne.wikipedia.org/wiki/रुडल्फ_डिजेल" बाट अनुप्रेषित