"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४:
 
== हालको प्रयोग==
नेपाल सम्बतलाई सन् २००७मा बिपी कोइरालाको मन्त्रीपरिषदबाट नेपालको राष्ट्रिय सम्बतका रूपमा घोषित गरिएको छ । नेपाल सम्बत औपचारिक कामकाजमा प्रयोग गरिँदैन । नेवार समुदायमा चाड पर्व, रीतिथिति लगायत जन्म दिन जस्ता धार्मिक सांस्कृतिक कार्यमा नेपाल सम्बतको चन्द्रमासिक गणनाको प्रचलन रहेको छ । <ref> {{cite web| url=https://www.dainiknepal.com/2014/10/24640.html | title=नेपाल सम्वत नेवार समुदायको मात्रै किन होइन ? | publisher=दैनिक नेपाल}} </ref> <ref> {{cite web| url=https://www.dainiknepal.com/2014/10/24640.html | title=नेवार जाति बन्नुभन्दा पहिले नै नेपाल सम्वत् सुरु भएको हो-प्रा. माणिकलाल| publisher=मूल्याङ्कन अनलाइन}} </ref> नेपाल सम्बत ११४० दिल्ला २६, २०७७ साउन १ गते देखि लागु हुने गरी ललितपुर महानगरपालिकाले न्यायिक मामिलाहरूमा बाहेक अरु सबै पत्राचार लगायतका कामकाजमा बिक्रम सम्बतसँगै नेपाल सम्बत पनि अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय लिएका छन् । <ref> {{cite web| url=https://risingnepaldaily.com/nation/lmc-brings-nepal-sambat-into-official-use | title=LMC Brings Nepal Sambat Into Official Use
आधिकारिक रूपमा प्रयोग नभए तापनि यो सम्बत जनमासमा प्रचलित छ। नेपालको प्राय: चाड तथा जन्मदिन चन्द्रसंवतको आधारमा मनाउने हुनाले यसको प्रचलन व्याप्त छ। [[नेवार जाति|नेवार]] समुदायका कतिपय चाडपर्व, धार्मिक तथा सांस्कृतिक पर्व यही स‌ंवतका आधारमा तय गरिएका छन् ।<ref>https://kantipurtv.com/news/2019-10-30/20191030124200.html</ref>
| publisher=The Rising Nepal}} </ref> यसका साथ साथै नेवार समुदायले आफ्नो खलक पुचः गुठी लगायतका क्षेत्रहरूमा पनि नेपाल सम्बतको प्रयोग गर्दै आएका छन् । केही अभियानताहरूले सरकारी कामकाजमा दिने निवेदन चिठी पत्रहरूमा समेत नेपाल समबतको प्रयोग गरेका छन् ।
 
==चन्द्रमासमा आधारित==
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित