"झाँक्री" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिद्या +विद्या)
पङ्क्ति २७:
* बितिसकेका कामकुराहरु निर्किवल गर्ने सक्ने क्षमता मानीसको जिवनमा जे कुरा विते र कुन कुराले उसको जिवनमा के समस्या उतपन्न गराऐको हो र त्यसको कसरी समधान गर्ने यो खुवी उसमा हुनु पर्छ
* भविष्यका काम र परिस्तितिहरु पहिलै देखन सक्ने क्षमता धामी झांक्रीको विशेस्ता भनेको भविष्यमा मानीषको जिवनमा कस्ता समस्या कस्ता उपलव्धी आउछन कुन स्थानमा दैवी प्रकोप माहामारी देखा पर्न सक्छ अदीको जानकारी वा दुरदर्शीता हुन्छ ।
* मनो बिद्याविद्या वा मनों बैज्ञानिकको रुपमा पनि लिन सकिन्छ मन्त्र भनेकै मन बाट उत्पन्न हुने शक्ती हो हाम्रो शरीरमा विभीन्न उर्जाको स्रोत हुन्छ जसमा धामी झांक्रीको कुण्डली चक्र सामान्य मानीसको भन्दा फरक र जागृत अवस्थामा हुन्छ त्यसैले उ कसैको मनको कुरा पता लगाउन सषम हुन्छ भने अरुको मनलाई समेत नियन्त्रण गर्न सक्छ <br />
धामी, झाक्रीको ज्ञान विध्या :यो कुनै कितावमा लेखीऐको मन्त्र तन्त्र वा जादु टुनभन्दा फरक हुन्छ जुन गुप्त र शक्तीशाली हुन्छ यो गुरु मुख बाट गुरु ध्यान बाट वा उसले पुजेको देवी देउता वाट साक्षात्कारमा वा सपनामा पाऐको हुन्छ भनिन्छ यसकै नक्कल आज हामीले हिन्दु ग्रन्थ किताब भन्छौ, हिन्दु ग्रन्थको वेद चण्डी रुद्री आदीमा भऐको मन्त्र समेत विशेष विधी दुवार धामी झांक्रीले चलाउछन । <br />
'''अहिलो युग मा धामी, झाक्री को वास्तवीक्ता यस प्रकारले चिनिन्छ''' <br />
"https://ne.wikipedia.org/wiki/झाँक्री" बाट अनुप्रेषित