नयाँ पृष्ठ: महोत्तरीको सदरमुकाम जलेश्वरदेखि २७ किलोमिटर उत्तर-पश्चिम सोन...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
महोत्तरीको सदरमुकाम जलेश्वरदेखि २७ किलोमिटर उत्तर-पश्चिम सोनामाईस्थानमा दशैंमा लाग्ने मेला लाई भूत मेला भनिन्छ|भनिन्छ।<ref>http://www.himalkhabar.com/news.php?id=3745</ref>
सोनामाईमा भूत धपाउने मेला लाग्न थालेको २०० वर्षभन्दा बढी भएको अनुमान छ। घटस्थापनादेखि शुरु भएर नवमीका दिन समापन हुने मेला दिनभर पूजा र रामरमाइलोसँगै सप्तमी र अष्टमीको रात उत्कर्षमा पुग्छ। भूतप्रेतबाट मुक्त हुन चाहनेहरू रात पारेरै मन्दिर परिसरमा आउँछन्। दिउँसो पूजापाठमा व्यस्त पुजारी रातभर जाग्राम बसेर भूतमेलाको नेतृत्व गर्छन्। भूत हटाउने र सन्तान सुख प्राप्त गर्ने अवसर मानिने सोनामाई मेला भरेपछि मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।
 
{{सन्दर्भ}}
*[[http://www.himalkhabar.com/news.php?id=3745]] महोत्तरीमा भूतमेला
[[category:समाज]]
[[category:संस्कृति]]
[[hi:भूत मेला]]
"https://ne.wikipedia.org/wiki/भूतमेला" बाट अनुप्रेषित