"लोकतन्त्र" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
[[चित्र:2019 Democracy index.svg|thumb|400px|]]
'''लोकतन्त्र''' (वा प्रजातन्त्र) शासनको एउटा व्यवस्था हो। यो व्यवस्था दुई प्रकारका हुन्छन्। प्रत्यक्ष प्रजातन्त्रमा शासनको दायित्व सीधा रूपमा शासित जनताले निर्वाह गर्दछन् भने प्रतिनिधिमूलक लोकतन्त्रमा शासनको दायित्व जनताद्वारा निर्वाचित प्रतिनिधिहरूद्वारा हुने गर्दछ। प्रायः, सानो जनसङ्ख्यामा प्रत्यक्ष र ठूलो जनसङ्ख्यामा प्रतिनिधिमूलक लोकतन्त्र बढी प्रभावकारी देखिन्छन् ।
 
"https://ne.wikipedia.org/wiki/लोकतन्त्र" बाट अनुप्रेषित