"अम्ल वर्षा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सुधार
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
[[File:Origins of acid rain.svg|thumb|250px|अम्ल वर्षा]]
 
अम्लिय पना बढि भएको वर्षा ,तुवालो,हुस्सु,शीत आदी|
विभिन्न प्रकारले उत्पन्न भएका धुवाँमा नाइट्रोजन, सल्फर डाइअक्साइड, कार्वनडाइअक्साइड जस्ता ग्याँसहरू हुनछन्। यी ग्याँसहरू वायुमण्डलमा रहेको जलवाष्पसँग धुल्दा अम्ल बन्दछ। सोही अम्ल पृथ्वीमा पानी वा असिनाका रुपमा बर्षन्छ। यसैलाइ अम्लिय बर्षा भनिन्छ। यस्तो बर्षाले पृथ्वीमा रहेका समस्त प्राणि तथा बनस्पति, भाैतिक निर्माण तथा माटोको उर्वराशक्ति समेत असत पुर्याएको हुन्छ।
 
== अम्ल वर्षा का कारण ==
Line १० ⟶ ११:
 
== अम्ल वर्षाको निवारण का उपाय ==
अम्ल भएका ग्यासहरू धेरैजसो औद्योगिक कलकारखानाहरूबाट उत्सर्जित हुने गर्छन्। पेट्रोल र डिजेलबाट चल्ने विभिन्न सवारी साधनहरूबाट निस्कने धुवाँमा पनि त्यस्ता ग्यासहरूहरू हुन्छन्। त्यसैले अम्ल वषराकोवर्षाको रोकथाम गर्ने हो भने यस्ता कल- कारखानाबाट धुौं निस्कने चिम्निमा फिल्टर जडान गर्नुपर्दछ। त्यस्तै सवारी साधनहरूमा 'क्याटलाईटिक कन्भर्टर' लगाउन सकिन्छ। जसले सल्फर डायोअक्साइडलाई हावामा मिसिनबाट रोकिदिन्छ र नाइट्रोजनको उत्पादनमा कमी ल्याउँछ। अम्ल वषराले कुनै भौगोलिक सिमानाको ख्याल गर्दैन। जताजता हावाले लैजान्छ त्यतै यो पुग्ने गर्छ। पूर्वी क्यानडा र उत्तरपूर्वी अमेरिकामा हुने अम्ल वषराको मुख्य कारण अमेरिकाको मध्यपश्चिम भागमा रहेका कारखानाहरूलाई मानिएको छ। त्यस्तै स्काण्डिनेभियन मुलुकहरूमा हुने अम्ल वर्षा बेलायतबाट आएको मानिन्छ। यस्तै चीनमा औद्योगिक क्रान्ति र कोइलाको अत्यधिक प्रयोग भएका कारण देशको ४० प्रतिशत भाग अम्ल वर्षा बाट प्रभावित भएको बताइन्छ। अम्ल वर्षाको सबैभन्दा नकारात्मक पक्ष के हो भने यसको असर दीर्घकालसम्म रहिरहन्छ।यहाँसम्म कि हामीले अम्ल वर्षा तत्कालको लागि रोक्न सक्यौँ भने पनि त्यसको असर वर्षौँ पछिसम्म देख्न सकिन्छ। त्यसैले पहिले नै यसबाट बच्ने प्रयास गर्नुपर्छ भन्ने वैज्ञानिक अवधारणा रहिआएको पाइन्छ।
 
* [[वातावरण शास्त्र]]
* [[कार्बन व्यापार]]
* [[मनसून|मनसुन]]
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य सूत्रहरू==
 
{{Commonscat|Air pollution}}
 
"https://ne.wikipedia.org/wiki/अम्ल_वर्षा" बाट अनुप्रेषित