"मगर जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २१:
भेष-भुषा
 
भुमिपुत्र, प्रकृति पुजक मगरहरु पुरुषहरुले पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी वा फेटा र महिलाहरुले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा [[कण्ठमाला]]/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकी आदि पहिरनमालगाउने सजिएर डाँडा–पाखा, द्यौराली, उकाली–ओराली साइनो गाँस्दै हिड्ने आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्ने गर्दछन्।गर्छन्
 
भाषा
 
आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्ने गर्दछन्।भोट–बर्मेलीगर्दछन्भो । भोट–बर्मेली भाषा अन्ततर्गत पर्ने मगरहरूको भाषालाई ढुट, खाम/पाङ र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ । तिनै थरिका भाषालाई मगर भाषा भनिन्छ । आफ्नै [[मगर भाषा]] का अलावा [[नेपाली]] भाषा पनि बोल्दछन ।
 
चाड पर्व
 
रहरूमगरहरू आफ्नै मौलिक संस्कृतिमा रमाउने गर्दछन मुख्य चाडहरु [[माघे सङ्क्रान्ति(चेली पुज्ने)]], [[चण्डी पूर्णिमा]], भुमे/भुम्या, राके तिवार, चैते दशै हो साथै दशै, तिहार जस्ता पर्वहरु पनि धुमधामले मनाउने गर्दछन ।
 
 
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित