"कालापानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९६:
|author-link=
}}</ref>
===१८१७ को विवाद===
नेपाल अङ्ग्रेज युद्ध पछि ब्रिटिश इस्ट इण्डिया कम्पनी र नेपाल बीच सुगौली सन्धि गरियो। यस सन्धिको बुँदा ५ मा भनिएको छ: <blockquote> <p> "आज देखि नेपालको राजा, उनको उत्तराधिकारी वा उनको सन्ततिले काली नदी भन्दा पश्चिममा रहेका मुलुकहरु वा त्यहाँका नागरिकहरुसँग कुनै सम्बन्ध राख्ने छैनन्।</p></blockquote> यस प्रकार काली नदी भन्दा पश्चिममा रहेको सबै भू भाग नेपालले गुमाउनु पर्यो र काली नदीलाई नेपालको पश्चिमी सिमाना मानियो।
 
काली नदी "व्यास उपत्यका" को बीच भाग हुँदै बग्ने नदी हो जुन क्षेत्र त्यति बेला "व्यास परगना" भनेर चिनिन्थ्यो। १८१६ पछि काली नदी भन्दा पूर्वको भाग नेपाललाई दिइए पछि काली नदी पारी रहेको जमिन्दारले अङ्ग्रेज सचिवलाई चिट्ठी लेखेर वारी रहेको आफ्नो जमीनमा रहेको गाउँलाई ब्रिटिश इस्ट इण्डिया अधीन राख्न अनुरोध गर्यो। पत्रको जवाफमा सचिवले सुगौली सन्धि अनुसार त्यो जमीन नेपाल सरकारको भएकोले त्यो जमीन नेपाललाई जिम्मा लगाउने प्रक्रिया थालौं भनेर जवाफ पठायो।
 
तर भारतले १९५० को दशकमा तिल्सी क्षेत्रमा आफ्नो सुरक्षा फौज तैनाथ गरी त्यही ठाउँलाई कालापानी नाम दिई महाकालीको उत्पत्तिस्थलका रूपमा समेत त्यहीँको एउटा सानो खोल्सालाई देखाउँदै आएको छ । वास्तविक महाकालीलाई कुटी याङ्दी भनी पछिल्ला भारतीय नक्साहरूमा उल्लेख गरिएको पाइन्छ । ४००&nbsp;km² <ref name="CIA">{{cite web| url=https://cia.gov/cia//publications/factbook/fields/2070.html| title=Field Listing - Disputes - international| work=CIA World Factbook| accessdate=2007-03-23}}</ref>
"https://ne.wikipedia.org/wiki/कालापानी" बाट अनुप्रेषित