"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७८:
==== सा८. आधारहीन पृष्ठ वा मेटिएको पृष्ठ ====
{{Shortcut|वि:सा८}}
यस मापदण्ड भित्र पर्ने उदाहरणहरू वार्तालाप पृष्ठ, बिना मूल पृष्ठको उप पृष्ठ, बिना चित्रको चित्र पृष्ठ, अमान्य लक्ष्यमा अनुप्रेषित पृष्ठ, आधारहीन लक्षित गरी बनाइएको पृष्ठ, त्रुटीपूर्ण शीर्षकहरू रहेका छन् ।<ref>Note that new editors sometimes mistakenly start article drafts on talk pages that have no article. If you see this, move the draft to [[Wikipedia:Drafts|the draft space]] or to the user's [[Wikipedia:Userspace|userspace]], making sure the new user is listed as author and not you.</ref>

* {{Tl|Db-g8}}, {{Tl|Db-imagepage}}, {{Tl|Db-redirnone}}, {{Tl|Db-subpage}}, {{Tl|Db-talk}}, {{Tl|Db-templatecat}}
पङ्क्ति ८६:
==== सा९. कार्यालय प्रतिक्रिया ====
{{Shortcut|वि:सा९}}
{{Mainमुख्य|विकिपिडिया:कार्यालय प्रतिक्रिया}}

विकिमीडिया फाउन्डेसन कार्यालयले यो अधिकार सुरक्षित राखेको छ । यस मापदण्ड अन्तर्गत विशेष परिस्थितिमा कुनै पृष्ठलाई मेट्न सकिन्छ ।
पङ्क्ति ९४:
==== सा१०. धम्की, गाली गलौंच, वाहियात लेख्न शैली भएको पृष्ठ ====
{{Shortcut|वि:सा१०}}
{{Mainमुख्य|विकिपिडिया:आक्रमण पृष्ठ}}

कुनै जीवित व्यक्तिको जीवनी वा उल्लेखनीय विषयसँग सम्बन्धित लेख निर्माण गरी, आक्रमण गरेर दुर्व्यवहार गर्न खोजेको स्थितिमा यो मापदण्ड अन्तर्गत पृष्ठलाई शीघ्र मेट्न सकिन्छ । पृष्ठ जसमा धम्की, गाली गलौंच, वाहियात र त्यससँग सम्बन्धित विषय वा केही अन्य रूपरेखाको शोषण गर्छ तथा बिना कुनै धारणा राखेर निर्माण गरिएको हुन्छ ।
पङ्क्ति १०३:
==== सा११. अनावश्यक प्रचारबाजी वा प्रसार ====
{{Shortcut|वि:सा११}}
{{Mainमुख्य|विकिपिडिया:प्रचार}}
यो मापदण्ड त्यस्ता पृष्ठहरू माथि लागू हुन्छ जुन प्रचार गर्नका निमित्त निर्माण गरिएको छ र आधारभुत रूपमा पुनर्लेखन गरी सपार्न सकिन्न ।

पङ्क्ति ११२:
==== सा१२. प्रतिलिपि अधिकार उल्लङ्घन ====
{{Shortcut|वि:सा१२}}
यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठमा सोझै कुनै व्यावसायिक वेबसाइट, ब्लग अथवा पत्रिकाबाट सामग्री कपीसाभार गरेर राखिएको हुन्छ ।
* {{Tlp|Db-g12|2=url=''स्रोत युआरयल''}}, {{Tlp|Db-copyvio|2=url=''स्रोत युआरयल''}}
:'''टिप्पणी:''' यदि अन्य कुनै सा१२ मा मापदण्ड जोड्नुपरेमा {{Tl|Db-multiple}} ढाँचाको प्रयोग गर्नुपर्नेछ जसले गर्दा हामी प्रतिलिपि अधिकारको अनुमतिमा समय खेर नफाली पृष्ठ मेट्न सकुम ।
पङ्क्ति १५३:
{{Shortcut|वि:ले५}}
{{Further|m:Help:Transwiki}}
यो मापदण्ड पहिले नै ट्रान्सवाइज्डविकिशब्दकोश, (उदाहरणार्थ, विक्शनरीविकिस्रोत वा विकिस्रोत)माविकिविश्वविद्यालय समावेश गरिएको वा शब्दकोश परिभाषामा समावेश गरिसकिएको लेख वा पहिले नै अर्को परियोजनामा भएको लेखहरूमा लागू हुन्छ ।हुन्छ।
* {{Tl|Db-a5}}, {{Tl|Db-transwiki}}

पङ्क्ति १६१:
{{Shortcut|वि:ले७}}

यो मापदण्ड अन्तर्गत महत्व नभएका व्यक्ति, अलग जनावर, संगठनसङ्गठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री वा संगठितसङ्गठित कार्यक्रमको बारेमा रहेको लेखहरूमा लागू हुन्छ । तर यो मापदण्ड अन्तर्गत किताब, एल्बमगिती सङ्गालो, सफ्टवेयर, वा अन्य रचनात्मक कार्य शैक्षिक संस्थाहरू पर्दैनन् </noinclude>
* {{Tl|Db-a7}}
* {{Tl|Db-person}} – व्यक्तिका लागि
* {{Tl|Db-band}} – बैंडकासाङ्गीतिक समूहका लागि
* {{Tl|Db-club}} – क्लब, समाज र समूहहरूका लागि
* {{Tl|Db-inc}} – कम्पनी, निगम र संगठनहरूको लागि
पङ्क्ति १७३:
{{Anchor|ले९|A9|a9|music}}

==== ले९. महत्व नभएका सांगीतिकसाङ्गीतिक रेकर्डिङ ====
{{Shortcut|वि:ले९}}

यो मापदण्ड अन्तर्गत महत्व नभएका सांगीतिकसाङ्गीतिक रेकर्डिङ वा सांगीतिकसाङ्गीतिक रेकर्डिङहरूको सूचीका बारेमा लागू हुन्छ ।हुन्छ। तर यो मापदण्डले अन्य रचनात्मक मिडिया, उत्पादनहरू, वा कुनै अन्य प्रकारको लेखहरूमा लागू गर्दैन ।
* {{Tl|Db-a9}}, {{Tl|Db-album}}, {{Tl|Db-song}}, {{Tl|Db-discog}}

पङ्क्ति १९६:
{{Anchor|अ|r|R|rdr|RDR|redir|REDIR|rdrt|RDRCT|rdrct}}{{Anchor|अनुप्रेषण|रिडिरेक्ट|Redirect|REDIRECT|REDIRECTS}}

=== अनुप्रेषण (रिडिरेक्ट) ===

{{Anchor|अ२|R2|r2|rediruser|userfy}}
==== अ२. क्रस-नामस्थान अनुप्रेषणहरू ====
{{Shortcut|वि:अ२}}
यो मापदण्ड अन्तर्गत श्रेणी, विकिपिडिया सहायता, पोर्टलप्रवेशद्वार, नेमस्पेसेसनामपद, टेम्पलेटढाँचा लेख, आदि बाहेक अन्य कुनै लेखहरूको अनुप्रेषित पृष्ठहरूमा लागू हुन्छ ।
* {{Tl|Db-r2}}, {{Tl|Db-rediruser}}

पङ्क्ति २०८:
==== अ३. लेखन् त्रुटि ====
{{Shortcut|वि:अ३}}
यो मापदण्ड अन्तर्गत हालै सिर्जनासृजना गरिएको पुननिर्देशित पृष्ठ, जो [[व्याकरण]]/[[भाषा]] वा [[विकिपिडिया:लेखन शैली|गलत नाम]] का कारणले सिर्जना भएको तर अर्को भाषामा यो लेख नभएको पृष्ठहरूमा लागू हुन्छ ।
* {{Tl|Db-r3}}, {{Tl|Db-redirtypo}}

पङ्क्ति २३३:
{{Anchor|फा३|F3|f3|I3|i3|noncom|ccnoncom}}{{Anchor|by-nc|BY-NC|by-nc-sa|BY-NC-SA}}

==== फा३. अनुचित लाइसेन्सअनुमति पत्र ====
{{Shortcut|वि:फा३}}
यो मापदण्ड अन्तर्गत [[:श्रेणी:गैर-व्यावसायिक उपयोगका तस्वीरहरू|गैर-व्यावसायिक उपयोगका तस्वीरहरू]] ({{Oldid|2=76805338|3=जस्तै}} गैर-व्यावसायिक [[क्रिएटिव कमन्स लाइसेन्स]]) मा ट्याग गर्न प्रयोग गरिन्छ । "अनुमतिको साथ प्रयोग", "विकिपिडिया प्रयोगका लागि मात्र", आदिले जब सम्म तिनीहरूले जिएफडिएलको संस्करणहरू १.३ भन्दा पहिलेका लाइसेन्स गैर-रहित सामग्रीको प्रयोगको लागि सीमित स्तरहरू पालन गर्दैनन् यिनीहरूलाई पनि मेट्न सकिन्छ ।
पङ्क्ति २४३:
{{Shortcut|वि:फा४}}
यो मापदण्ड अन्तर्गत मिडिया फाइलहरूमा प्रतिलिपि अधिकार स्थितिको प्रमाणिकरण गर्ने आवश्यक इजाजतपत्रको जानकारी '''सात दिन''' भित्र पनि नभएको खण्डमा लागू हुन्छ । प्रशासकहरूले यस मापदण्ड अन्तर्गत पर्ने अपलोड सारांश, फाईल सूचना पृष्ठ र तस्वीर स्रोतको लागि हटाउनुभन्दा पहिले जाँच गर्नुपर्छ ।
* {{tlsp|nsd}} (स्रोत नभएको), {{tlsp|nld}} (लाइसेन्सअनुमति पत्र नभएको), {{tlsp|nsdnld}} (स्रोत र लाइसेन्स दुबै नभएको)

{{Anchor|फा५|F5|f5|I5|i5|unfree}}

==== फा५. अनाथ गैर-मुक्त प्रयोग तस्बिरहरूतस्वीरहरू ====
{{Shortcut|वि:फा५}}
यो मापदण्ड अन्तर्गत नि:शुल्क इजाजतपत्र वा सार्वजनिक डोमेन नरहि कुनैपनि '''लेख'''मा प्रयोग नभएका तस्बिरहरू तथा अन्य मिडियाहरूमा लागू हुन्छ । यो '''सात दिन''' भन्दा बढीको लागि अनाथ भएको पहिचान पछि मेटिने छ । मिडिया फाइलहरूको प्रयोग मेटाइएको लेखमा भएको छ भने '''तुरुन्तै''' मेटिने छ भने यसमा मिडिया फाइलहरूको अघिल्लो संशोधन समावेश हुन्छ । अन्य लेखका लागि अपलोडउर्ध्वभरण गरिएको छविहरूको उचित अपवादहरू सिर्जनासृजना गर्न सकिन्छ ।
* {{Tlsp|Orfud}} (फाइलहरू), {{Tlsp|Orfurrev}} (संशोधन मात्र)

पङ्क्ति २६४:
{{Shortcut|वि:फा७}}
* [[विकिपिडिया:गैर-मुक्त सामग्री|गैर-मुक्त]] तस्बिर वा मिडियाहरू स्पष्ट रूपमा गैर-मुक्त ट्याग (जस्तै {{Tlx|Non-free logo}} नक्कली फोटोमा राखिएमा) '''तुरुन्तै''' मेटाउन सकिन्छन् ।
* {{Tl|Db-f7}}, {{Tl|Db-badfairuse}} (तत्काल फा७ मेटाइनुपर्ने); {{Tlsp|Rfu}} (मुक्त तस्बिरसंगतस्वीरसँग प्रतिस्थापन); {{Tlsp|Dfu}} (विवादित उचित-प्रयोग कारण)

{{Anchor|F8|f8|I8|फा८|NowCommonsThis}}
पङ्क्ति २७२:
निम्न शर्तहरू पूरा गरेमा:
* कमन्स संस्करण [[विकिपिडिया:चित्र प्रयोग नीति|एउटै फाईल ढाँचा]]मा छ र उही वा उच्च गुण/रिजोल्युसन भएमा ।
* तस्बिरकोतस्वीरको इजाजतपत्र र स्रोत स्थिति उचित संदेह भन्दा बाहिर छ र लाइसेन्स निस्सन्देह कमन्समा स्वीकार गरिएमा । '''मेट्नबाट बच्नको लागि, कृपया निम्नलाई कमन्स विवरण पृष्ठमा सुनिश्चित गर्नुहोस्:'''
** प्रतिनिधित्व गरिएको कलात्मक कार्यको निर्माताको मृत्युको नाम र मिति फाइलद्वारा उल्लेख गरेमा वा अन्य मुक्त इजाजत पत्र दिइएको साक्ष्य स्पष्ट भएमा । अज्ञात छ भने, वर्णन पृष्ठले अज्ञात स्थिति स्थापित प्रमाण प्रदान गरेको सुनिश्चित गर्नुहोस् ।
** यो पहिलो कुन देशमा प्रकाशित भएको थियो ।
** फाइल सिर्जना गरिएको वा पहिलो प्रकाशित भएको मूल देशको प्रतिलिपि अधिकार कानूनको आधारमा ।
* तस्बिरलाईतस्वीरलाई {{Tlx|Do not move to Commons}} र {{Tlx|Keep local}} चिन्ह नलगाइएमा ।
* {{Tlx|C-uploaded}} तस्बिरहरू मुख्य पेजमा नभएमा चाँडै हटाइन्छ ।
{{Tl|Db-f8}}, {{Tl|Now Commons}}, {{Tlp|Now Commons|''फाइलको नाम कमन्समा भएको''}}
पङ्क्ति २९९:
{{Shortcut|वि:फा११}}

यदि एक '''अपलोडरउर्ध्वभरणकर्ता'''ले एक इजाजतपत्र निर्दिष्ट गरि स्रोत/प्रतिलिपि अधिकार धारकको रूपमा तेस्रो पक्षको पनि नाम दिएको छ तर तेस्रो पक्षले वास्तवमा सहमति नगरेको भए, त्यस्ता फाइलहरू अपलोडरलाई दिइएको '''सात दिनको अधिसूचना''' पछि मेटाइने छन् ।
* {{Tlsp|Npd}}

पङ्क्ति ३२८:
{{Anchor|प्र३|U3|u3|fairusegallery}}

==== प्र३. गैर-मुक्त ग्यालरीहरूचित्र दिर्घा ====
{{Shortcut|वि:प्र३}}

प्रयोगकर्तास्थानमा [[विकिपिडिया:चित्र प्रयोग नीति#ग्यालरीहरूचित्र दिर्घाहरू|ग्यालरीहरूचित्र दिर्घाहरू]] प्रायः वा पूर्णतया [[विकिपिडिया:गैर-मुक्त सामग्री|"उचित-उपयोग" वा गैर-मुक्त तस्बिरहरूतस्वीरहरू]] समावेश हुन्छन् । विकिपिडियाको गैर-मुक्त सामग्री नीतिले प्रयोगकर्ता-स्थानमा गैर-रहित सामग्रीको प्रयोगलाई निषेध गर्दछ, प्रयोगकर्ताले अपलोडउर्ध्वभरण गरेको सार्वजनिक डोमेनका सामग्री वा निःशुल्क इजाजतपत्र अन्तर्गत पनि अस्वीकार्य हुन्छन् ।
* {{Tl|Db-u3}}, {{Tl|Db-gallery}}

पङ्क्ति ३५१:

नोट:

सबै संख्याहरूसङ्ख्याहरू प्रयोग गरिदैनन्, [[विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार#अप्रचलित मापदण्ड|केहि मापदण्डहरू विस्थापित गरिएका छन्]] ।

कुनै पनि पृष्ठ शीघ्र मेटाउन नामाङ्कन गर्दा यो, {{tag|noinclude}}, ट्यागको प्रयोग गर्नुहोला ।

पङ्क्ति ३७२:
{{Anchor|por|POR|port|PORT|portal|Portal|PORTAL|prtl}}{{Anchor|PRTL|पोर्टल|पो}}

=== [[विकिपिडिया:पोर्टल|पोर्टलप्रवेशद्वार]] ===
{{Anchor|पो१|P1|p1}}

==== पो१. कुनै पोर्टलप्रवेशद्वार जुन ''एक लेखको रूपमा शीघ्र हटाउने विषय'' हुनेछ ====
{{Shortcut|वि:पो१}}

कुनै पनि पोर्टललेप्रवेशद्वारले लेखको शीघ्र हटाउने कुनै पनि सक्रिय मापदण्ड असफल हुने मापदण्डमा लागू हुन्छ । यस मापदण्डको तहत एक पोर्टलप्रवेशद्वार पेजपृष्ठ मेटाउँदा वा नामाकरण गर्दा, कुन लेख [[वि:शिमे]] मापदण्ड लागू हुन्छ भनेर संकेतसङ्केत गर्नुहोला ।

* {{Tlg|Db-p1|मापदण्ड}}
पङ्क्ति ३८४:
{{Anchor|पो२|P2|p2}}

==== पो२. अल्पसङ्ख्यक पोर्टलप्रवेशद्वार ====
{{Shortcut|वि:पो२}}

कुनै पोर्टलको आधारमा आधारित विषयको लागि केवल विषयवस्तुको विवरण मात्र एक स्टब हेडर लेख वा मात्र '''तीन''' गैर-स्टबलामो लेखहरू जुन पोर्टलकोप्रवेशद्वारको शीर्षकमा उपस्थित हुन उपयुक्त हुनेछ ।
* {{Tl|Db-p2}}, {{Tl|Db-emptyportal}}

कुनैपनि शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने [[विकिपिडिया:पोर्टल|पोर्टल]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपिडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]] को प्रयोग गर्नुहोस् ।

==शीघ्र मेट्नु पर्ने आधारहरूको सूची==

==='''लेख'''===

१) बाह्य सूत्र वा आन्तरिक सूत्रहरू समावेश गरेको लेख, अनावश्यक सूची वा पाठ बिनाको चित्र दीर्घा भएका पृष्ठहरूलाई भइरहेको लेख तथा स्थानान्तरण वा समायोजन गर्ने (यदी समायोजन हुन योग्य भए मात्रै)।

२) परिभाषा, अर्थ, पाठ वा अर्थ दिने खालका सामग्रीहरूलाई विकिमिडियाका अन्य परियोजनाहरू जस्तै विकी शब्दकोश, विकी पुस्तक, विकी स्रोत, विकी विश्वविद्यालय वा गुठीका अन्य परियोजनाहरूमा स्थानान्तरण गर्ने।

३) मूल अनुसन्धान: सोही संस्था, कम्पनी, निकाय आदीका वेबसाइटहरूद्वारा प्रकाशित सामग्रीलाई प्राथमिक स्रोत भनिन्छ र यसलाई पुष्टि गर्नका लागि कम्तिमा १ महिनाको समय दिइन्छ र पुष्टि हुन नसकेको खण्डमा पृष्ठ मेटिन्छ।

४) पुष्टि नभएका र गुणस्तरको अभाव भएका दुई वा पाँच भन्दा कम वाक्यको नव निर्मित लेख (विश्वकोशमम अटाउने सामग्री भएको खण्डमा मात्र) तत्काल मेटिहाल्नु उचित मानिदैन तसर्थ यसलाई कम्तिमा १२ घण्टाको अवधि दिनु पर्छ। यस्तो गरेमा योगदानकर्ताहरूले यसमा सामग्री थप्न समय पाउँछन्। यदी यसमा केही थपिएन भने उक्त पृष्ठलाई सृजना भएको मितिबाट एक हप्ताको अवधि सम्म मेटाउन सकिन्छ।

५)
पूर्ण रूपमा अनुवाद नभएका वा सामग्री अनुवादद्वारा सृजना गरिएका

अरू भाषाबाट अनुवाद भइरहेका पृष्ठमा अनुवाद जारी रहेको भनि चिनो लगाउनु अत्यावश्यक छ। तर, यो पूर्णरूपमा वा अलिअलि सुधार गरि सार्वजनिक गरिएको जसमा धेरै व्याकरण गलती, हिज्जे गलत, अनुवाद नभएका पाठ र बुझ्न निकै कठिन हुने अवस्थामा यो शीघ्र मेट्नु पर्ने आधार भित्र पर्न जान्छ। यदी अनुवादमा त्रुटी र
बुझ्न नसकिने अवस्थामा छ र यसमा सुधार भएन भने यसलाई कम्तिमा १५ दिनको अवधि भित्र कुनै छलफल वा वार्ता बिना मेट्न सकिन्छ।

६)
अप्रासङ्गिक वा गैर विश्वकोशका सामग्री

व्यक्ति, कम्पनी, साङ्गीतिक समूह, कलाकार, वेबसाइट आदीको लेखमा यदी प्रमाणित गर्ने स्रोत छैन वा पुष्टि भएको छैन भने यसलाई मेटाउनु पर्नेमा चिन्हित गर्न सकिन्छ। यदी यस्तो छ भने लेख प्रमाणित गर्नका लागि कम्तिमा २० दिनको समय दिइन्छ र कुनै सुधार भएन भने मेटाइन्छ।

नक्कली पृष्ठ

न्युन गुणस्तर भएका र यसका सामग्री अर्को लेखमा भएका पृष्ठ मेटाउनका लागि चिन्हित गरिन्छ। नक्कली पृष्ठलाई मुख्य पृष्ठसँग या त समायोजन गर्न वा मेट्न सकिन्छ।

निकै छोटो लेख

निकै छोटो लेख वा १००० बाइट भन्दा कम आकार भएका (प्रमाणित गर्ने स्रोतको अभाव भएको खण्डमा) लेखहरूलाई मेटाउन सकिन्छ । तर उक्त विषय उल्लेखनीय हो र विस्तार हुन सक्छ भने यसलाई कम्तिमा १ महिनाको समय दिइन्छ र उक्त सयम सम्ममा पनि उक्त लेख विस्तार हुन सकेन भने यसलाई कुनै छलफल वा वार्ता बिना मेटाउन सकिन्छ।

==='''अनुप्रेषण'''===

१) अस्तित्वमा नभएको पृष्ठसँग अनुप्रेषण

-अस्तित्वमा नभएको पृष्ठसँग अनुप्रेषण भएमा उक्त पृष्ठलाई मेटाउन सकिन्छ।

२) एउटा नामपदबाट अर्को नामपदमा अनुप्रेषण

एउटा नामपदमा अवस्थित लेखलाई फरक नामपदमा अवस्थित लेखसँग अनुप्रेषण गरेको खण्डमा (दुईवटा फरक फरक शीर्षक भएका लेख तर विषयवस्तु वा मूल अभिव्यक्ति एउटै भएको पृष्ठ बाहेक) जस्तै नेपाललाई साउदी अरबमा अनुप्रेषण।

३) अनावश्यक स्वचालित अनुप्रेषण

स्वचालित अनुप्रेषणद्वारा त्रुटिपूर्ण शीर्षकमा लेख प्रविष्ट भएको खण्डमा मेटाउन सकिने।

४)
गलत वा अनावश्यक अनुप्रेषण

आवश्यक नभएको वा उक्त अनुप्रेषणद्वारा कुनै पनि लाभ नहुने खण्डमा।

५) खाली श्रेणीहरू

६) सारिएका वा परिवर्तन गरिएका श्रेणीहरू

७) गलत शीर्षकद्वारा सारिएका वा परिवर्तन गरिएका श्रेणीहरूलाई यथावत् गर्ने।

८)श्रेणी नितिको मूल उद्देशलाई हनन् गर्ने खालका श्रेणीहरू

==='''प्रयोगकर्ता पृष्ठ'''===

१) प्रयोगकर्ताले मेटाउन अनुरोध गरेको खण्डमा

धेरै नयाँ प्रयोगकर्ताहरूले विकिपिडिया प्रणालीको बारेमा अज्ञात रहेको हुँदा विशेष ख्याल गरिनु पर्छ।

२)
अस्तित्वमा नरहेका उक्त प्रयोगकर्ता पृष्ठ

३) प्रयोगकर्ता पृष्ठ नितिको उल्लङ्घन गरेको खण्डमा

==='''ढाँचाहरू'''===

१) निति उल्लङ्घन गर्ने ढाँचाहरू

२) खाली अनाथ उपढाँचा

३) कम ठाउँमा प्रयोग भएका ढाँचाहरू

== नयाँ प्रयोगकर्ता प्रति व्यवहार ==

लेख नयाँ प्रयोगकर्ताद्वारा लेखिएको हो या होइन भनेर सुनिश्चित गर्ने। नयाँ प्रयोगकर्ताहरूलाई प्राय: विकिपिडियाको नियम र आवश्यकताहरू थाहा नहुन सक्छ। उनीहरूको प्रयोगकर्ता वार्ता पृष्ठमा उनीहरूलाई मेटाउने बारेमा मित्रवत तरिकाले सूचित गरिनु पर्छ र एक संक्षिप्त कारण दिनुपर्छ। नयाँ प्रयोगकर्ताहरू प्राय: तिनीहरूको योगदान मेटाउँदा कुरा नबुझ्न सक्छन् र प्रतिक्रिया गर्न सक्दछन् वा निरुत्साहित समेत हुन सक्छन्। तथापि, नयाँ प्रयोगकर्ताद्वारा निर्मित पृष्ठलाई कम्तिमा १ हप्तामा मेटाउन सकिन्छ (यदी उल्लेखनीय छैन वा विदेशी भाषामा लेखिएको छ भने)।

==सन्दर्भ सामग्रीहरू==