"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
→‎प्रारम्भिक जीवन: विदेशी भाषाका उक्ति
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २७:
 
== प्रारम्भिक जीवन ==
स्तालिनको जन्म १८ डिसेम्बर १८७८ मा,{{sfnm|1a1=Service|1y=2004|1p=14|2a1=Montefiore|2y=2007|2p=23}}
{{प्रतिलिपि साभार}}
स्तालिनको जन्म १८ डिसेम्बर १८७८ मा,{{sfnm|1a1=Service|1y=2004|1p=14|2a1=Montefiore|2y=2007|2p=23}}{{efn|Although there is an inconsistency among published sources about Stalin's exact date of birth, Ioseb Jughashvili is found in the records of the Uspensky Church in Gori, Georgia as born on 18 December ([[Julian calendar|Old Style]]: 6 December) 1878. This birth date is maintained in his School Leaving Certificate, his extensive tsarist Russia police file, a police arrest record from 18 April 1902 which gave his age as 23 years, and all other surviving pre-Revolution documents. As late as 1921, Stalin himself listed his birthday as 18 December 1878 in a curriculum vitae in his own handwriting. After coming to power in 1922, Stalin gave his birth date as 21 December 1879 ([[Adoption of the Gregorian calendar#Adoption in Eastern Europe|Old Style date]] 9 December 1879). That became the day his birthday was celebrated in the Soviet Union.{{sfn|Montefiore|2007|p=23}}}} जर्जियाको "गोरी"मा,{{sfnm|1a1=Conquest|1y=1991|1p=2|2a1=Khlevniuk|2y=2015|2p=11}} भएको थियो। उनको बाल्यकालको नाम जोसेफ विसारियोनोविच ज़ुगाशविली थियो। त्यस समयमा जर्जिया रूसका बादशाह जारको [[रूसी साम्राज्य]]को भाग थियो। स्तालिनको पिता पेसाले एक सार्की थिए। आमा  कपडा धुने काम गर्थिन। सात बर्षको उमेरमा स्तालिन बिरामी भए।जसको कारण उनको अनुहारमा दाग बस्यो।यो बिमारीले गर्दा उनको बायाँ हातमा समेत खराबी आयो।
 
बाल्यकालमा स्तालिन एकदम कमजोर थिए।अरु बच्चाहरुले उनलाई निकै सताउथे। उनको पिता मदिराको लतमा डुबिरहन्थे र उसलाई पिटिरहन्थे। जब स्तालिन कुरा बुझ्ने भए, जर्जियामा जारको बिरोधमा आवाज उठ्न थाल्यो।उनी जर्जियाको लोक कथा र रूस विरोधी विचारबाट निकै प्रभावित थिए।