"सिक्किम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
}}
 
'''सिक्किम''' [[भारत]]को एक पहाडी [[प्रान्त|राज्य]] हो । सिक्किम सबैभन्दा कम जनसङ्ख्या भएको भारतको राज्य हो<ref name="Census">{{cite web|url=http://www.census.gov/ipc/prod/ib-9701.pdf#search=%22india%20state%20population%22| title=Population Trends: India|accessmonthday=[[12 अक्टोबर]]|accessyear=[[2006]]|author=अर्जुन अदलखा|year=1997|month=अप्रिल|format=पीडीएफ|work=International brief|publisher=यू.एस. डिपार्टमेंट अफ कमर्स|pages=5}}</ref> तथा क्षेत्रफल [[गोआ]] पछि न्यूनतम छ। सिक्किम नामग्याल [[राजतन्त्र]]द्वारा शासित एक स्वतन्त्र राज्य थियो, तर प्रशासनिक समस्याहरूको कारण तथा भारतमा विलयको जनमतको कारण सन १९७५ मा एक जनमत-संग्रहको आधारमा भारतमा विलीन भयो।<ref name="सिक्किम - इतिहास">{{cite web|url=http://www.gloriousindia.com/places/states/sikkim.html |title=Sikkim|accessmonthday=23 जनवरी|accessyear=2007|date=[[31 डिसेम्बर]] [[2006]] |publisher=www.gloriousindia.com}}</ref> यसै जनमत संग्रहपछि राजतन्त्रको समाप्ति तथा भारतीय संवैधानी व्यवस्था अन्तर्गत सिक्किमको सार्वभौमसत्ता समाप्त भएको थियो ।<ref name="इतिहास">अक्तूबर|accessyear=2006|date=[[29 सितंबर]] [[2005]] |publisher=डिपार्टमेंट अफ इंफरमेशन एंड पब्लिक रिलेशंस, गवर्नमेंट अफ सिक्किम}}</ref> बुढी औंलाको आकारको यो राज्य पश्चिममा [[नेपाल]], उत्तर तथा पूर्वमा चीन [[तिब्बत]] [[स्वायत्त क्षेत्र]] तथा दक्षिण-पूर्वमा [[भुटान]]सग जोडिएको छ । भारतको [[पश्चिम बङ्गाल|पश्चिम बङ्गालबंगाल]] राज्य यसको दक्षिणमा छ ।<ref name="Physical Feature">{{cite web|url=http://sikkimipr.org/GENERAL/ecosystem/ecosystem.htm |title=Physical Features of Sikkim|accessmonthday=[[12 अक्टोबर]]|accessyear=[[2006]]|date=[[2005-09-29]] |publisher=Department of Information and Public Relations, Government of Sikkim}}</ref>
 
[[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]], [[नेपाली भाषा|नेपाली]], [[लेप्चा]], भूटिया, [[लिम्बु जाति|लिम्बु]] तथा [[हिन्दी]] सरकारी कामको लागि मान्यता प्राप्त भाषा हुन् तर पनि सरकारी कामकाजमा अङ्ग्रेजी भाषा नै अत्यधिक रूपमा प्रयोग भएको पाइन्छ। आपसी बोलाचालको निम्ति नेपाली भाषाको प्रयोग हुने गर्दछ र यहाँका सबै नागरिकहरूले नेपाली बोल्छन्, यहाँको बोलचालको प्रमुख माध्यम नै नेपाली भाषा हो ।
"https://ne.wikipedia.org/wiki/सिक्किम" बाट अनुप्रेषित