"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५९:
===कात्यायनी===
[[File:Katyayani Sanghasri 2010 Arnab Dutta.JPG|100px|right]]
कात्यायनी भगवतीको भक्ति गर्नाले साधकलाई सरल तरिकाले अर्थ, धर्म, काम तथा मोक्ष प्राप्त हुने तथा यसै लोकमा अलौकिक तेज र प्रभावले युक्त हुने विश्वास गरिन्छ।
* व्युत्पत्ति: ।
* व्युत्पत्ति: विश्वप्रसिद्ध महर्षि कात्यायनले पुत्री प्राप्तिको लागि भगवती पराम्बाको कठिन तपस्या गरे। उपासना देखि प्रसन्न भएर माता भगवतीले महर्षिको घरमा पुत्रीको रुपमा जन्म लिइन् र कात्यायनीको नामले प्रसिद्ध भइन्।
* आवरण: ।
* आवरण: चम्किलो एवं ज्योतिर्मय स्वरूप, दाहिने तर्फ माथिल्लो हात अभय मुद्रामा, तल्लो हात वर मुद्रामा, देब्रे तर्फ माथिल्लो हातमा तरबार, तल्लो हातमा कमलको फूल ।
* अन्य नाम: ।
* मन्त्र: 'ॐ देवी कात्यायनायै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम:।'
* पुजा: नवरात्रीको छैठौं दिन।
* बाहन: सिंह।
* शासित ग्रह: ।
* बाहन: ।
 
===कालरात्री===
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित