"गुरु नानक" का संशोधनहरू बिचको अन्तर

सा पंजाबलाई_सच्याउदै_पञ्जाबसँग
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २१:
==जीवनी==
नानकको जन्म १५ अप्रेल,१४६९मा लाहौर नजिकैको तलवन्डी (हालको [[ननकाना साहिब]], पञ्जाब, पाकिस्तान)मा पिता कल्याण चन्द दास बेदी (जो मेहता कालुका रुपमा चिनिन्छन्) र माता तृप्ताको संतानका रुपमा भएको हो। उनका अभिभावक [[हिन्दू धर्म|हिन्दू]] धर्मका अनुयायी थिए। नानकको आफ्नी दिदी बेबे नानकीसंग राम्रो संबन्ध थियो र नानकीको विवाह पश्चात नानक दिदी र आफ्ना भिनाजू जय रामसंग बस्न सुल्तानपूर पुगे।
==प्रभाव==
नानक हिन्दू परिवारमा हुर्किए र भक्ति संत प्रथामा उनको ठूलो योगदान मानिन्छ। नानक र [[सिख धर्म]]मा भक्ति आन्दोलनको निर्गुण पन्थको ठूलो प्रभाव देखिन्छ।
"https://ne.wikipedia.org/wiki/गुरु_नानक" बाट अनुप्रेषित