"क्वार्क" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-संदर्भ +सन्दर्भ)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[Image:Proton quark structure.svg|225px|alt=Three colored balls (symbolizing quarks) connected pairwise by springs (symbolizing gluons), all inside a gray circle (symbolizing a proton)। The colors of the balls are red, green, and blue, to parallel each quark's color charge। The red and blue balls are labeled "u" (for "up" quark) and the green one is labeled "d" (for "down" quark).]]
 
'''क्वार्क ''' {quark} [[मूलभूत कण]] मध्येको एउटा हो, जसमा पदार्थ बन्दछ। [[प्रोटोन]] अनि [[न्यूट्रोन]] यिनै मूलभूत कणहरुबाट बनेका हुन्छन्। '''क्वार्क'''लाई तिनको फ्लेवरले जानिन्छ र यी छ प्रकारका हुन्छन्:-अप क्वार्क, चार्म क्वार्क, टप क्वार्क, डाउन क्वार्क, स्ट्रेन्ज क्वार्क र बटम क्वार्क। यिनको प्रतिक चिन्ह क्रमश: '''u, c, t, d, s''' र '''b''' हो। पहिला तीन प्रकारका '''क्वार्क''' अप-टाइप''' क्वार्क''' तथा शेष डाउन-टाइप''' क्वार्क''' भनिन्छन्। अप र डाउन''' क्वार्क'''को [[पीण्ड|द्रव्यमान]] सबै क्वार्कहरुमा सबैभन्दा कम हुन्छ। भारी [[पीण्ड|द्रव्यमान]] भएका '''क्वार्क''', द्रव्यमानका क्षयका कारण तेजीसित अप अनि डाउन''' क्वार्क'''मा परिवर्तित हुन्छन्, किनभनें अप अनि डाउन''' क्वार्क''' साधारणतया स्थायी हुन्छन् र [[ब्रह्माण्ड]]मा सबैभन्दा अधिक पाइन्छन्। '''क्वार्क'''को [[प्रतिकण]]लाई {anti partical} एन्टी-क्वार्क भनिन्छ,प्रत्येक प्रकारका '''क्वार्क'''का प्रतिकण हुन्छन्,जो क्रमश: एन्टी-अप क्वार्क---- एन्टी-बाटम क्वार्क कहलाउँछन्।
 
== विद्युत आवेश ==
"https://ne.wikipedia.org/wiki/क्वार्क" बाट अनुप्रेषित