"कैथी लिपि" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
|altname=Kayathi, Kayasthi
|type=[[अबुगिदा]]
|languages=[[अंगिका भाषा|अंगिका]], [[अवधिअवधी भाषा|अवधि]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मगही भाषा|मगही]], [[मैथिली भाषा|मैथिली]], [[हिन्दुस्तानी भाषा|हिन्दुस्तानी]], [[सिल्हेटी भाषा|सिल्हेटी]]
|fam1=[[ब्राह्मी लिपि|ब्राह्मी]]
|fam2=[[गुप्त लिपि|गुप्त]]
|fam3=[[नागरी]]
|sisters=[[देवनागरी लिपि|देवनागरी]], [[नन्दीनागरी]]
|time=c. १६हौँ–मध्य बीसौँ शताब्दी
|sample=Kaithi handwritten.jpg
पङ्क्ति २०:
| compact = yes
}}
'''कैथी''' ({{Lang-en|Kaithi}}) एक ऐतिहासिक लिपि हो जसको मध्यकालीन [[भारत]]मा प्रमुख रूपले उत्तर-पूर्व र उत्तर भारतमा बृहत रूपले प्रयोग गरिएको देखिन्छ । प्रमुख रूपले आजको [[उत्तर प्रदेश]] र [[बिहार]] राज्यको क्षेत्रहरूमा यस लिपिमा वैधानिक र प्रशासनिक कार्य गरिएको प्रमाण पर्याप्त भेट्ने गरिन्छ ।<ref>अंशुमान पांडे. 2006. [http://www-personal.umich.edu/~pandey/kaithi.pdf Proposal to Encode the Kaithi Script in Plane 1 of ISO/IEC 10646]</ref> यस लिपिलाई '''कयथी''' वा '''कायस्थी''' लिपिको नामले समेत जान्ने गरिन्छ । पूर्ववर्ती [[उत्तर-पश्चिम भारत]], [[मिथिला]], [[बङ्गाल]], [[ओडिशा|उडिसा]] र [[अवध]] क्षेत्रमा यस लिपिको प्रयोग गरिएको इतिहास रहेको छ । यसको प्रयोग प्रमुख रूपले न्यायिक, प्रशासनिक र निजी तथ्याङ्क सङ्ग्रहणमा गर्ने गरेको पाइएको छ ।<ref>King, Christopher R. 1995. ''One Language, Two Scripts: The Hindi Movement in Nineteenth Century North India.'' New York: Oxford University Press.</ref>
 
== उत्पत्ति ==
पङ्क्ति २६:
 
==इतिहास==
कैथी एउटा पुरानो लिपि हो जसको प्रयोग थोरै भन्दा थोरै सोह्रौं शताब्दीमा व्यापक रूपले भएको देखिन्छ । [[मुगल साम्राज्य]]को समयमा यसको प्रयोग धेरै नै व्यापक थियो । सन् १८८० को दशकमा [[ब्रिटिश राज]]को समयमा यस लिपिलाई प्राचीन [[बिहार]]को न्यायलयहरूमा आधिकारिक भाषाको दर्जा दिइएको थियो । यसलाई [[खगड़ियाखगडिया जिल्ला|खगड़िया]] जिल्लाको न्यायालयमा वैधानिक लिपिको दर्जा दिइएको थियो ।
 
== कैथी लिपिको लोप हुने खतरा ==
"https://ne.wikipedia.org/wiki/कैथी_लिपि" बाट अनुप्रेषित