"कुमाल जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९१:
अतः यिनै पछौटेपनबाट क्रमशः अघि बढ्दै कुमाल समुदायले एकातिर आफ्नो लोपोन्मुख भाषा, धर्म, संस्कृति र भेषभूषालाई संरक्षण गर्दै जानु परेकोछ भने अर्कोतर्फ समाबेसी लोकतान्त्रीक गणतन्त्रमा सक्रिय सहभागिताको लागि राज्यलाई आफ्नो पहिचान दिदै जानु परेकोछ ।
 
मुख्य बसोबास [[पहाडि क्षत्र,]] [[तराई क्षेत्र]]मा रहेको छ।पर्मा प्रथा लोकिप्रय भएको यो जाति माटाका भाँडाकुडा बनाउने काममा प्रख्यात छन्। बच्चा जन्मिँदा ठुलो उत्सव मानाउने प्रचलन छ। कुमालको भाषा अलि फरक छ । [[पाल्पा जिल्ला|पाल्पा]] गुल्मि अर्घाखाँची तनहु पर्वत चितवन नवलपरासी अन्य धेरै जिल्लामा कुमाल को वसोवास छ कुमाल मेहनति व परिश्रम धेरै गर्छन । माछा मार्नमा कुमाल धेरै माहिर हुन्छन
 
<br />''नविन मुखिया कुमाल''
"https://ne.wikipedia.org/wiki/कुमाल_जाति" बाट अनुप्रेषित