"कुखुरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
| image_width =
| image_caption = भाले (बायाँ) र पोथी (दायाँ)
| regnum = [[जनावर|जन्तु]] जगत
| phylum = [[हाड भएका जीव|हाड भएका]]
| classis = [[चरा|पंक्षी]]
पङ्क्ति १६:
| trinomial_authority =([[Carl Linnaeus|Linnaeus]], [[10th edition of Systema Naturae|1758]])
}}
'''कुखुरा''' एक घरपालुवा पंक्षी हो। आजभोलि प्राय: सबै ठाउँका कृषकहरूले [[कुखुरा पालन]] गरेको पाइन्छ। तर पहिलेको जमानामा कुखुरालाई अशुद्ध वर्गको पंक्षीमा लिईन्थ्यो त्यो बखतमा [[ब्राह्मण|बाहुन]]हरूले कुखुरा पाल्दैन थे। कुखुराले किसानलाई आमदानी आयस्रोतको ठूलो आवश्यकतालाई पुरा गर्छ। यति मात्र न भएर बेलैमा माशुको आवश्यकता पनि पुरा गर्छ। यसमा लाग्ने राेगहरु बढि खतरनाक हुन्छ।कुखुरा अन्डा र माशुकाे लागि पालिन्छ। स्थानिय जातमा गिरिराज, पबनखुट्टे आदि हुन। कुखुराले बिहानी भएमा समयको पनि सहि जानकारी गराउँछ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/कुखुरा" बाट अनुप्रेषित