"महाशिवरात्रि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०७:
शिवरात्रिका दिन रूद्राष्टकको यथासम्भव पाठ गर्दा शत्रुहरूबाट मुक्ति प्राप्त हुन्छ। मुद्दा मामिलाम विजय प्रप्ति हुन्छ र समस्त सुखभोग मिक्दछ।
;मोक्षको लागी
शिवरात्रिका दिन एक मुखे रूद्राक्षलाई गङ्गा जलले स्नान गराएर धूप-दीप गरी आसनमा स्वच्छ कपडा ओछ्याई स्थापना गरी शिवरूपी रूद्राक्ष सम्मुख बसेर सवा लाख "ॐ नम: शिवाय" मन्त्र जपको सङ्कल्प गरी जाप आरंभआरम्भ गर्ने तथा शिवरात्रि पछि पनि जापलाई निरन्तरता दिई पूर्ण भएपछि साङ्गे गर्दा मोक्ष प्राप्ति हुने मान्यता छ।
 
== अभिषेक ==
"https://ne.wikipedia.org/wiki/महाशिवरात्रि" बाट अनुप्रेषित